काठेखोलाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाका ७ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दुले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

संक्रमित हुनेमा २३, ३३, ३६, २४, ३४, ३९ र ३२ वर्षीय पुरुषसँगै ३० वर्षीया महिला रहेका छन् । योसँगै जिल्लाका संmत्रमितको संंख्या ७४ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *