बागलुङको काठेखोलाका एक किशोरको करेण्ट लागेर मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको काठेखोला गाउँपालिका–१ का एक किशोरको शनिबार दिउसो करेण्ट लागेर मृत्यु भएको छ ।

घर नजिककैको बारीमा आमासंग घाँस काट्न गएका १६ वर्षीय स्वदेश थापा विजुलीको पोलबाट खानेपानीको जिआई पाईपमा बाँधेको फलामको तार छुदा करेण्ट लागेर विहोस भएका थिए ।

विहोस भएका थापाको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *