आदर्श विशेष

बागलुङबाट ३८ लाखको छुर्पी अमेरिका निर्यात

खेमराज गौतम, बागलुङपछिल्लो समय बागलुङमा उत्पादन भएको छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलन गरिएको दूधबाट बनाइएको परिकार मध्ये […]

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौर स्थित दरबारको […]

जीवत छ रातोमाटोले घर पोत्ने चलन

सिर्जना पन्त, बागलुङदशैंमा रातोमाटोले घर पोत्ने परम्परागत चलन छ । परम्परागत रुपमा माटोले टालिएको घरलाई दशैँमा चिटिक्क बनाउने चलनले स्थानीयहरु […]

व्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा

सिर्जना पन्त, बागलुङ कालिका देविलाई खुसी पार्न रोट चढाउने प्रचलन आधुनिकतासंगै हराएको थियो । तयारी मिठाई तथा नरिवल चढाउने प्रचलन […]

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवासम्म

डम्मर बुढा मगर, बागलुङशुक्रबार दिउसो कास्कीको लुम्लेमा ठूलो च्याङ्ग्राको बथानसँगै यात्रा गर्दै हुनुहुन्थ्यो छिरिङ छोर्वे लामा । हँसिलो मुहार । […]

स्थानीय तह स्थापनापछि थपिदै स्वास्थ्य संस्था : पुग्दै दूर दराजसम्म सेवा

डम्मर बुढा मगर, बागलुङवि.सं. २०७३ साल अगाडिसम्म बागलुङका दूरा दराजका नागरिकलाई सामान्य उपचार गर्नका लागि दिनै भरी लगाएर स्वास्थ्य चौकी […]