आदर्श विशेष

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिँजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि […]

मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिदै

खेमराज गौतम, बागलुङ विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको […]

गर्मी बढेपछि बुकी चड्न थाले भेडीगोठ

डम्मर बुढा मगर, बागलुङमध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठालाहरु […]

निजी भन्दा अब्बल गणेश माध्यामिक विद्यालय

खेमराज गौतम, बागलुङजिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित गणेश माध्यामिक विद्यालयमा यही शैक्षिक सत्रमा पर्वत जिल्लाको कुश्मा बजारको निजी विद्यालय छोडेर […]

दुर्गमका स्थानीयको पीडा : बर्खामा पालिका केन्द्र पुग्नै सकस

डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घण्टा लाग्छ । […]

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रिवनका ललिता छन्त्याल बिहानै सात बजे विद्यालय अध्ययनका लागि हिड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानी […]

भेडी गोठमै बित्यो, रनबहादुरको साढे छ दशक

डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिका–५ खुङ्खानीका रन बहादुर सिर्पाली उमेरले सात दशक पार गर्नु भयो । उमेर घर्कदै गए पनि […]

विदेशी पर्यटकको रोजाई बन्दै भकुण्डेको घरबास

खेमराज गौतम, बागलुङ बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षकको […]

सहकारी: तत्कालीन कदम दीर्घकालीन हित

सहकारीको विश्व अभियान (World Cooperative Movement) प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ। यो अभ्यास सन् १९२३ […]

आधुनिकतासंगै हराउदै चैते दशैंको मौलिकता

खेमराज गौतम, बागलुङ यो पैसो कैलेलाई, चैते दशैलाईत्यो पनि मागे दिन्न कसैलाई चैते दशंै मेलाका लागि खर्च गर्न एक वर्षदेखि […]