आदर्श विशेष

बढ्दै कोदोको महत्व, फेरियो परिचय

–खेमराज गौतम, बागलुङ पछिल्लो समय नेपालमा रैथानेबाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा […]

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाउने सपना

–खेमराज गौतम, बागलुङ वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै एक मात्र ठूलो बाङ्गेचौर खेलमैदान अब रंगशालामा […]

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जी जम्प’

डम्मर बुढा मगर, बागलुङहेटौडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरि कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पमा तीन […]

‘नेताले सधैँ जिते, जनताले कहिल्यै जितेनौँ’

डम्मर बुढा मगर, बागलुङ“अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, त्यसभन्दा अगाडि पनि धेरै चुनाव भएका थिए, कयौँ […]

सुकुम्बासी भन्छन्–‘सधैँ आश्वासन मात्रै, हामीले लालपुर्जा कहिले पाउने ?’

डम्मर बुढा मगर, बागलुङ“हाम्रो आफ्नो घर, जग्गा जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि […]

थपिदै लामा झोलुङ्गे पुल : जगाउदै पर्यटनको आश

–खेमराज गौतम, बागलुङ झोलुङ्गे पुलको जिल्लाको रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङ […]

चुनावले छुन नसकेको निसेलढोर

डम्मर बुढा मगर, बागलुङआगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी […]

चुनावले बल्झाउँछ द्वन्द्वपीडितको घाउ

डम्मर बुढा मगर, बागलुङबागलुङ जैमिनी–१० का बिमल केसी, छोरा गणेश केसीको खोज तलास तथा न्यायका लागि अड्डा, अदालत र नेतालाई […]