आदर्श विशेष

पहिचानविहीन कायत समुदायबाट पहिलो उपमेयर

डम्मर बुढा मगर, बागलुङबागलुङमा स्थानीय तहको निर्वाचन सकियो । निर्वाचनमा धेरै समुदायबाट जनप्रतिनिधिहरु चुनिए । १० वटा पालिकामा ४४५ जनप्रतिनिधि […]

‘पुनम’बाट ‘गण्डकी’ बनेकी थापाको गाउँपालिका अध्यक्ष सम्मको यात्रा

सिर्जना पन्त, बागलुङ१० वटा स्थानीय तह रहेको बागलुङ जिल्लाको एक मात्र एक मात्र महिला पालिका प्रमुख हुन् गण्डकी थापा । […]

बागलुङ नगरपालिकाको पाँच बर्ष : ठूला पूर्वाधारमा उपलव्धी, पर्यटनमा फड्को

आदर्श अनलाइन, बागलुङ धौलागिरीको पुरानो पालिका बागलुङ नगरपालिकाले पछिल्लो पाँच वर्षमा ठूला पूर्वाधारमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको छ […]

कालीगण्डकी दोहन : क्रसरलाई चैन, मजुदरलाई ऐन

खेमराज गौतम, बागलुङ बागलुङको कालिगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । २०५० सालदेखि […]

पुख्यौली पेशा आरनमा सन्तुष्ट बनेका विश्वकर्मा दाजुभाई, मासिक लाख कमाई

आदर्श अनलाइन, बागलुङ नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेशा […]

चैते दशैं मेलाको मौलिकता हराउदै

खेमराज गौतम, बागलुङ बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम बिक २८ वर्ष देखि चैते दशै मेलामा चोयाँका सामाग्री डाला, नाग्ला र […]

गलकोटको सर्वोकृष्ट महिला उद्यमीमा प्रेम कुमारी

आदर्श अनलाइन, बगालुङगलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट नगरपालिका–९ छिस निवासी प्रेम कुमारी पुन गलकोट नगरपालिकाकै सर्वोकृष्ट महिला उद्यमी घोषणा […]

आन्तरिक पर्यटकले गुल्जार बन्यो बागलुङ

खेमराज गौतम, बागलुङ कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फ्याट्ट फुट्ट पर्यटक देखिने बागलुङमा दुई वर्ष […]

उजाडिएको करलिम गाउँमा नमूना विद्यालयको अवधारणा

खेमराज गौतम, बागलुङ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ करलिम स्थित करलिम आधारभूत विद्यालयको कक्षा ३ मा अछाम घर भएका भरत साउद […]