आदर्श विशेष

कोभिड संकटको बागलुङमा यसरी गरियो सामना

खेमराज गौतमनेपालमा २०७६ चैत्र दोस्रो साता भित्रिएको कोरोना सोझै बागलुङ आयो । कोरोना भाइरस संक्रमण पुष्टि दोस्रो र पाँचौ व्यक्ति […]

भूजीखोला बाढीको एक वर्षः दीर्घकालीन व्यवस्थापनको खाँचो, संघीय अनुदान पर्खदै पीडित

खेमराज गौतम, बागलुङगत वर्षको भदौं १७ गते राती आएको बाढीले ढोरपाटन नगरपालिका–९ द्वालाका कुल बहादुर विकको परिवारलाई तहस नहस बनायो […]

भूजीखोला बाढीको एक वर्षः क्षतिग्रस्त संरचना के बने ? के बनेनन् ?

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटनमा बाढीले मानवीय सँगै ठूलो भौतिक क्षति भएको थियो । बाढीले क्षति पु¥याएका भौतिक संरचना मध्ये […]

सन्दर्भ अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस : खोई उनी कहाँ छन् ?

डम्मर बुढा मगर, बागलुङदेशमा जारी १० वर्षे जनयुद्व अन्त्य भएको करिब दुई दशक हुन लागि सक्यो । तर, तत्कालीन समयको […]

अग्रसरको एक दशक यात्रा, चूनौतीपूर्ण तर गौरवमय

सम्पादकीयअग्रसर एक पाइला, एक अभियान, एक आन्दोलन, एक जागरण, एक रुपान्तरणको उपज हो । यो समाज र देशको सकारात्मक परिवर्तनका […]

राजनीतिमा मौलाएको ‘मुसा प्रवृत्ति’, माननीय र मूल्यहीनता

सम्पादकीयनेपाली राजनीति झन् भन्दा झन् प्रदुषित बनिरहेको छ । नेपालमा व्यवस्था त फेरियो तर अवस्था फेरि पुरानै नियतीमा फर्कने खतरा […]

मोबाइल फोनले एक्लिँदै बालबालिका

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन्। मोबाइलको स्क्रिन हेरेर उनको […]

दुई मोटरेवल पुल निर्माण,अब तमानखोलामा बाह्रैमास सिधा सवारी

–आदर्श अनलाइन, बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातयात रोकिएन । बर्खामा तीन महिना यातयात ठप्प हुने […]

कालीगण्डकीः पौराणिक महत्व, पर्यटनको आधार,दोहन र डाइभर्सन

–हिरालाल रेग्मी पृष्ठभूमिःविश्वमा धेरैजसो मानव सभ्यताको विकासक्रम ठूलाठूला नदीहरुको किनारबाट नै भएको पाइन्छ । इशा पूर्व ४००० वर्ष भन्दा पहिलेदेखि […]