आदर्श विशेष

जैमिनीका गाउँ–गाउँमा भिडियो एक्सरे

सिर्जना पन्त, बागलुङमहिनावारी रोकिएको थाहा पाए पछि गर्भवती महिलाको पाठेघर भित्र बच्चा उचित स्थानमा भए नभएको जान्नका लागि (ट्रान्स प्रेजनर […]

जातीय विभेद उन्मुलन दिवसमा आठ अधिकृत सम्मानित

नवीन शिशिर, बागलुङ ।बागलुङका विभिन्न सरकारी निकायमा कार्यरत आठ जना अधिकृतलाई सम्मान गरिएको छ । मार्च २१ अर्थात अन्तर्राष्ट्रिय रंगभेद […]

विदेशमा हण्डर,गाउँमै अवसर

डम्मर बुढा मगर, बागलुङगाउँघरमा पछिल्लो समय बृद्धबृद्धा, महिला र बालबालिका अधिक देखिन्छन् । कुनै पनि गाउँमा युवाहरु भेट्न मुस्किल पर्छ […]

२५ वर्षदेखि शिक्षणः बुर्तिबाङमा अक्षर चिनाउँदै, चिनिदै ‘नवीन सर’

प्रस्तुतिः डम्मर बुढा मगर‘त्यतिबेला खासै पढ्ने प्रचलन थिएन, स्कुल पनि कम थिए, घरमा बुबाआमा र मामा घरको हजुरबुबाको प्रेरणाले गर्दा […]

धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव पर्वतको मल्लाजमा

–आदर्श अनलाइन,बागलुङ बागलुङ सदरमुकामबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर […]

‘खड्किएको खोज पत्रकारितामा जागरण जागोस्’

धौलागिरी जागरण दैनिक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित जागरण अनेकन उतार चढावका […]

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

–आदर्श अनलाइन, बागलुङ कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा […]

‘विगतको दैनिकी सम्झिँदा चोला फेरिए जस्तो लाग्छ’

डम्मर बुढा मगर, बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका भाजविर घर्ती मगर ७३ वर्ष हुनुभयो । उमेरले बुढ्यौली लागे […]

१५ वर्ष विदेश अन्ततः गाउँकै फलफूलले दियो खुसी

डम्मर बुढा मगर, बागलुङगाउँमा आएर क्षत्रीले नवीन सोँच र फरक उद्देश्यका साथ व्यवसाय गर्न थाले । क्षत्रीले अहिले व्यावसायिक रुपमा […]

खुर्कोट-दाना प्रसारण लाइन: बागलुङले यसरी लिन सक्छ फाइदा

खेमराज गौतम सुवासबागलुङ कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सब–स्टेशन तयार भएको छ […]