आदर्श विशेष

पञ्चमी, पाप र पुजा

सम्पादकीयहरितालिका तीजसँगै जोडिएर आउने ऋषि पञ्चमीमा यसपटक सामाजिक सञ्जालमा राम्रै चर्चा भयो । पञ्चमीमा अनेक विश्वास, परम्परा र भ्रमका बिषयले […]

मुस्ताङमा सलह : २५ सय केजी जम्मा गरेर डिस्पोज

एसके थकाली,मुस्ताङ हिमाली जिल्ला म्याग्दी र मुस्ताङको मुख्य प्रवेशद्वार मानिएको थासाङ गाउँपालिकाले अन्नबालीमा धेरै क्षति पुर्‍याएपछि सलह किरा नष्ट गर्ने […]

‘बुद्ध हिल’ले बोकेको सम्भावना

–सुमन जिसीबुद्ध हिलको बारेमा घुमन्ते खिमवहादुर क्षेत्री लगायतका साथीहरुको सामाजिक सञ्जालको वालमा केही समय अगाडिबाट मैले देखिरहेको थिए । यद्यपी, […]

अलबिदा राष्ट्रकवि !

सम्पादकीयनेपाली हामी रहौला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेयि र यस्ता कालजयी सिर्जनाका सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार […]

अब बागलुङ बजारको फोहोर नगरपालिका आफैले उठाउने

आदर्श अनलाइन,बागलुङ बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रको फोहोर संकलनको जिम्मा दिएको सरसफाई सहकारी सँगको सम्झौता रद्ध गरेको छ । २०५४ […]

सरकार गम्भीर बनोस्, नागरिक सचेत बनौँ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको तीन महिना बढीको लकडाउन खुल्ला गरे सँगै कोरोना संक्रमणको दर बढ्दो क्रममा […]

लापरवाहीले फर्किदै, फैलिदै कोरोना !

सम्पादकीयकोरोना भाइरस (कोभिड १९) का कारण पछिल्लो पाँच महिनादेखि देश आक्रान्त छ । मानिसहरु आफ्नो नियमित दैनिकी र सपनाबाट बिचलित […]

बागलुङका जिसस प्रमुख र वडा अध्यक्षमा कोरोना पुष्टी

आदर्श अनलाइन,बागलुङ जिल्लामा पहिलो पटक दुई जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखिएको छ । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणको […]

लोप हुँदै दुई सय वर्ष पुरानो ‘बुट्टेनली’

आदर्श अनलाइन, बागलुङ जिल्लाको धेरै पहिचान छन् । जसमध्ये जिल्लाको बुट्टेनली देशभर प्रख्यात छ । तर, जिल्लाको पहिचानको रुपमा स्थापित […]

‘अब छिट्टै भंगेरी–२ ल्याउने तयारीमा छौँ’

बागलुङ नेपाली लोक संगीतमा उर्वर जिल्ला मानिन्छ । खासगरी लोक दोहोरी गायनमा जिल्लाका कलाकारको योगदान र भुमिका पृथक र स्मरणीय […]