डम्मर बुढा मगर, बागलुङकतै अग्ला पहाड, कतै होँचा खोँच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रुपमा अलि अप्ठ्यारो तर निकै […]
आदर्श विशेष
डम्मर बुढा मगर, बागलुङढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गानै बिच्छाएर बनाइएको बाटो । सिंगो बस्तीनै सफा […]
खेमराज गौतम, बागलुङ बागलुङका आमाहरुले नौमती बाजा बजाउन थालेका छन् । एक दर्जन महिलाहरुले बाजा बजाउन अहिले नियमित तालिम लिइराखेका […]
डम्मर बुढा मगर, बागलुङलेकबेसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको प्रचलन हो । एकै परिवारले हजारौँ पशुचौपाय […]
डम्मर बुढा मगर, बागलुङजैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जंगल बढ्न […]
डम्मर बुढा मगर, बागलुङमगर एकता दिवसको दिन घडीमा ११ बज्नै आँटेको थियो । बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो […]
डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारीक केन्द्रका रुपमा रहेको […]
डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो […]
डम्मर बुढा मगर, बागलुङआधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका […]
डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा […]