आदर्श विशेष

नमस्कार, नेपालीको बैज्ञानिक सँस्कार !

सम्पादकीयनमस्कार, हाम्रो मौलिकता बोकेको स्वागत सत्कारको सँस्कार हो । चिर परिचित होस् या अपरिचित पात्र । कोही भेट भयो भने […]

जथाभावी रङ नखेलौ, रंग गरौ

सम्पादकीयआज फागु पूर्णिमा अर्थात होली पर्व । पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउने प्रचलन । तर, वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप […]

हात कसरी धुने ? हेर्नुहोस् चार तरिका

आदर्श अनलाइन, काठमाडौं विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले विशेष गरी दुई वटा कुरालाई विशेष […]

जागरण दैनिक १३ बर्ष पुरा, वार्षिकोत्सव खर्च आविष्कार केन्द्रलाई

आदर्श अनलाइन, बागलुङ बागलुङ सदरमुकाबाट प्रकाशित धौलागिरी जागरण दैनिकको १३ वार्षिकोत्वसको खर्च जोगाएर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको छ । […]

कोरोना सकस: धौलागिरी अस्पताल बागलुङमा ‘आइसोलेसन वार्ड’

आदर्श अनलाइन, बागलुङ कोरोनालाई लक्षित गरी धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद […]

कोरोना,बागलुङ र पुर्व सजगताको पहल

सम्पादकीय कोरोना भाइरसले सिंगो विश्व थर्कमान छ । कोरोनाका कारण विश्वभरका मानिसहरु भयभित जस्तो देखिन्छन् । कोरोनाले विश्वलाई चुनौति दिएको […]

कोरोना प्रभाव: बागलुङमा मेला, सार्वजनिक सभा,समारोहमा रोक

आदर्श अनलाइन, बागलुङ विश्वभर चुनौतिको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लामा सार्वजनिक […]

कोरोनाबाट आतंकित होइन, संयमित बनौं

सम्पादकीय कोरोना भाइरस अहिले विश्वव्यापी रुपमा आतंकको पर्यायवाची बनेको छ । चिनबाट शुरु भएको यो भाइरसले भयावह रुप लिइरहेको छ […]

लेकमा होइन, मूर्तिमा घुम्टे ! (हेर्नुहोस् ११ तस्बिर)

दिल शिरीष,बागलुङ दुर्गम गाउँको खहरे खोलामा रहेका छरपष्ट ठुला निर्जिव ढुंगा । भाग्यवस सयौं ढुंगा मध्ये दुई टन बढीका ३० […]

प्रधानमन्त्री ओली,स्वास्थ्य लाभ र अपेक्षा

सम्पादकीय प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखि अस्वश्थ छन् । अर्थात मृर्गौला प्रत्यारोपण गरेको दशक बढी भएकाले पटक पटक समस्या […]