डम्मर बुढा मगर, बागलुङनेपालमा सबैभन्दा बढी रेमिट्रान्स भित्राउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् […]
आदर्श विशेष
डम्मर बुढा मगर, बागलुङपहिले–पहिले कोदोको ढिडो, रोटी र खोले गरिबका भान्छामा मात्रै पाक्थ्यो । गरिबको खाना भनेर चिनिने ढिडो अहिले […]
डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त […]
डम्मर बुढा मगर, बागलुङ“फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नु पथ्र्यो, अहिले त गोठ भित्रै फोनले काम गर्न […]
खेमराज गौतम, बागलुङपछिल्लो समय बागलुङमा कृषिमा क्षेत्रमा नविनतम प्रविधिको विकास भइरहेको छ । हाइटेक टर्नेल, थोपा सिचाई र मल्चिङ प्रविधि […]
डम्मर बुढा मगर, बागलुङ“अहिले त रोधी पनि बस्न छोडे, त्यस्ता गीत पनि हराए, आजभोली त कहीँ कतै सुनिदैनन् ति गीत, […]
डम्मर बुढा मगर, बागलुङतमानखोला गाउँपालिका–६ जर्नाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनु भएको छ । सानै उमेरमा […]
डम्मर बुढा मगर, बागलुङउच्च पहाडको शिरमा छ टेउवा । हिजोआज यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ […]
डम्मर बुढा मगर, बागलुङभल्कोटवासी जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान्छन् । चार महिना अगाडि लेक चढेका गोठाला असोज ५ […]
डम्मर बुढा मगर, बागलुङतिज चेली माइतीको विशेष वर्ष हो । यस पर्वलाई आफन्तजनसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको […]