अर्थतन्त्र

सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको एक सहकारीले बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी आफ्नो स्थापना दिवस […]

ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

खेमराज गौतम, बागलुङपर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ । पर्यटन पबद्र्धन […]

कानुन संशोधन गरेरै भए पनि इमेज पीडितको पैसा फिर्ता गराउन लाग्छौ : मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका पीडितहरुले संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् […]

बागलुङमा पहिलोपटक फलफुलको मुल्य निर्धारण

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले पहिलो पटक फलफुलको मुल्य निर्धारण गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले फलफूल […]

शहरको पैसा गाउँ फर्काउदै दूग्ध किसान

खेमराज गौतम, बागलुङ पछिल्लो समय गाउँको रकम शहर केन्द्रित भइरहेको सन्र्दभमा बागलुङका दूग्ध किसानले भने शहरको पैसालाई गाउँ फर्काउन सफल […]

धौलागिरीका सहकारीकर्मीलाई सम्पत्ति शुद्धीकरण र गोएमल सम्बन्धी तालिम

अदर्श अनलाइन, बागलुङसहकारीकर्मीहरुलाई सम्पत्ति शुद्धीकरण र गोएमएल सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ बागलुङमा सञ्चालित २ दिने तालिम शुक्रवार सम्पन्न […]

‘सहकारीको जोखिम कम गर्न : कर्जा सूचना केन्द्र’

आदर्श अनलाइन, बागलुङनेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहकारीमा आएको समस्यालाई कम गर्नका लागि कर्जा सूचना केन्द्र तत्काल स्थापना […]

राष्ट्रिय पूँजी निर्माणको प्रमुख आधार सहकारी हो : ओली

आदर्श अनलाइन, ललितपुरनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजीलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ […]

‘सरकारले न्याय दिन नसके संघर्ष समितिले दिन्छ’

आदर्श अनलाइन, बागलुङइमेज सहकारी पीडित संघर्ष समितिका सचिव याम बहादुर पोखरेलले सहकारीका सञ्चालकले हिनामिना गरेको रकम राज्यले बचतकर्तालाई फिर्ता दिलाउन […]

पत्रकार महासंघ म्याग्दीलाई प्रतिष्ठानको सहयोग

आदर्श अनलाइन, म्याग्दीनेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको […]