अर्थतन्त्र

सहकारीको ऋण नतिरे एकाघरको सम्पत्ती रोकिन्छ : गलकोट नगरपालिका

आदर्श अनलाइन, बागलुङगलकोट नगरपालिकाले सहकारीको ऋण नतिर्ने सदस्यहरु नगरपालिकाको कालोसूचीमा पर्ने चेतावनी दिएको छ । सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने […]

उद्यमी व्यवसायी र सरोकारवाला बीच अन्तरसंवाद

आदर्श अनलाइन, बागलुङबागलुङका व्यवसायीहरुको साझा समस्या समाधान तथा आगमी योजना निर्माण गर्ने उदेश्यले उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम […]

कुश्मामा सहकारी प्रवर्धन गोष्ठी

आदर्श अनलाइन, बागलुङसहकारी क्षेत्रको पुर्नउत्थान गर्ने लक्ष्यका साथ पर्वतको कुश्मामा सहकारी सम्बन्धी एक दिने अन्तरक्रिया तथा समन्वय गोष्ठी बिहीबार सम्पन्न […]

इमेज पीडितद्वारा बागलुङमा विरोध प्रदर्शन

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचतकर्ताले बचत फिर्ताको माग गर्दै ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । […]

भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउन सहकारी विभागको निर्देशन

आदर्श अनलाइन, बागलुङवित्तीय क्षेत्रमा देखिएको संकटसंगै सहकारी क्षेत्रमा परेको प्रभावलाई क मगर्न सहकारी संघ संस्थाले लगानी गरेको ऋण असुली प्रक्रियालाई […]

इमेज बचत पीडित संघर्ष समितिद्वारा राँकेजुलुस प्रदर्शन

लक्ष्मी शर्मा, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै राँकेजुलुस प्रदर्शन गरेका छन् । […]

सहकारीको ऋण नतिर्नेलाई राज्यका सेवा सुविधा नदिन सहकारी संघ कास्कीको माग

आदर्श अनलाइन, बागलुङ, जिल्ला सहकारी संघ लिमिटेड कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट ऋण असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह […]

म्याग्दीका म्यानेजर्सलाई सहकारी बैंकको बधाई

मनकुमारी केसी, बागलुङकोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) म्याग्दीको दोस्रो वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई राष्ट्रिय सहकारी बैंकले वधाई तथा शुभकामना […]

बैंङ्क तथा वित्तिय संस्थालाई तत्काल कर्जाको व्याजदर घटाउन उद्योग वाणिज्य संघको आग्रह

मनकुमारी केसी, बागलुङउद्योग वाणिज्य संघ बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ । नेपाल राष्ट्र […]

‘सहकारीमा अध्यक्ष भूमिका’ विषयक लघु गोष्ठी

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारीमा अध्यक्षहरुको भूमिका विषयक एक दिने लघुगोष्ठी सोमबार सम्पन्न भएको […]