अर्थतन्त्र

बडिगाड गाउँपालिकाको बजेट रु. ६७ करोड १९ लाख

आदर्श अनलाइन, बागलुङ बडिगाड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम […]

राष्ट्रिय सहकारी बैंकद्वारा गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको […]

एक हप्ते सहकारी लेखा व्यवस्थापन तालिम

आदर्श अनलाइन, म्याग्दीसहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट […]

अन्नपूर्ण गाउँपालिकाका सहकारीकर्मीलाई तालिम

आदर्श अनलाइन, बागलुङअन्नपूर्ण गाउँपालिका म्याग्दीमा सञ्चालित सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि २ दिने सहकारी शिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको […]

सहकारी बैंकले सदस्य संस्थालाई दियो संरक्षित पूँजी फिर्ता कोषको १८ करोड ५५ लाख रकम

आदर्श अनलाइन, ललितपुरराष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको सदस्य संस्थाहलाई वितरण गरेको छ । सहकारी ऐन, […]

स्वाभिमान सहकारीको रणनीतिक योजनाको समिक्षा

आदर्श अनलाइन, बागलुङस्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ४ वर्षे रणनीतिक योजनाको समिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ । रणनीतिक […]

सहकारी व्यवस्थापन तालिम सुरु

आदर्श अनलाइन, पर्वतपर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ । सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको […]

विद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै धर्ना

आदर्श अनलाइन, बागलुङविद्यालय कर्मचारीको उचित सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बागलुङमा धर्ना दिइएको छ । […]

सहकारीको नियमनका लागि बजेट विनियोजन गर्न प्रदेश सरकारलाई महासंघको आग्रह

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी महासंघ, नेपालले आगामी आर्थिक वर्षको बजेटको ५ प्रतिशत रकम सहकारीको नियमन र प्रवद्र्धनका लागि विनियोजन […]

जिल्ला सहकारी संघ चितवन र बागलुङ बीच अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड चितवन र जिल्ला सहकारी संघ लिमिटेड बागलुङका पदाधिकारी तथा सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न […]