अर्थतन्त्र

इमेज सहकारीका बचतकर्तालाई जाहेरी दर्ता गर्न प्रहरीको आव्हान

आदर्श अनलाइन, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जाहेरी दरखास्त पेश गर्न आव्हान […]

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

आदर्श अनलाइन, काठमाडौं नेपाल राष्ट्र बैंकले आज जेठ २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको […]

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकताबद्ध होऔँ’

आदर्श अनलाइन, बागलुङबागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् […]

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔँ : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थप प्रभावकारी […]

इमेजको समस्या समाधान गर्न सहकारी रजिष्ट्रारलाई जिल्ला सहकारी संघ बागलुङको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको रकम फिर्ता गर्न प्रभावकारी प्रक्रिया […]

इमेजको समस्या समाधानमा सहजीकरण गर्न जिल्ला सहकारी संघलाई बचतकर्ताकोे माग

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले समस्या समाधानका लागि सहजीकरण गरिदिन जिल्ला सहकारी संघ लिमिटेड बागलुङसंग […]

सहकारीका सदस्यहरुलाई सचेतना गर्न जिल्ला संघ म्याग्दीको आव्हान

आदर्श अनलाइन, म्याग्दीजिल्ला सहकारी संघ लिमिटेड म्याग्दीले सहकारीका शेयर सदस्यहरुलाई अनिवार्य रुपमा सचेतना प्रदान गर्न जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संस्थाहरुलाई […]

जिल्ला सहकारी संघ बागलुङको आव्हान : सबै सहकारीले सदस्य सचेतनाका कार्यक्रम गरौँ

आदर्श अनलाइन, बागलुङजिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्य केन्द्रीत सचेतना अभियान सञ्चालन गर्नका लागि […]

सदस्यहरुलाई आदर्श सञ्चारको आव्हान : ‘नियमित बचतलाई प्रभावकारी बनाऔ’

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेका सदस्य भेटौ : सदस्य सुनौ अभियान अन्तरगत शनिवार सदस्यसंग अन्तरसम्वाद […]

मालिका र मंगला गाउँपालिकालाई सहकारी बैंकका १४ सुझाव

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको मालिका र मंगला गाउँपालिकालाई आगामी बजेटमा सहकारीलाई सम्बोधन गर्न भन्दै १४ बुदे सुझाव […]