अर्थतन्त्र

म्याग्दीमा मनाइयो राष्ट्रिय सहकारी दिवस

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा पनि ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ छ । जिल्ला सहकारी संघको अगुवाइमा भएको कार्यक्रममा जिल्ला […]

सहकारी दिवसको अवसरमा स्वास्थ्य सचेतना

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य परामर्श सम्पन्न कार्यक्रम गरेको […]

६६ औँ राष्ट्रिय सहकारी दिवस : बागलुङका सहकारी सुरक्षित छन्–श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङका सहकारी सुरक्षित रहेको बताउनु भएको छ । सोमबार बागलुङमा आयोजित ६६ […]

पर्वतको मल्लाज बहुउद्देश्यीय सहकारीलाई उत्कृष्ट व्यवसाय पुरस्कार

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा प्रदान […]

बागलुङका सहकारीकर्मीहरु भन्छन् : सहकारीको छवि कायम राख्छौँ

आदर्श अजलाइन, बागलुङबागलुङका सहकारीकर्मीहरुले स्वनियमन र सुशासनलाई ख्याल गर्दै सहकारीको साख जोगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ६६ औं राष्ट्रिय […]

सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै ९ बुँदे घोषणा पत्र जारी

आदर्श अनलाइन, बागलुङसहकारीमा महिलाको अर्थपूर्ण सहभागिताको माग गर्दै बागलुङका सहकारीकर्मी महिलाहरुले ९ बुँदे घोषणापत्र जारी गरेका छन् । राष्ट्रिय सहकारी […]

सहकारी: तत्कालीन कदम दीर्घकालीन हित

सहकारीको विश्व अभियान (World Cooperative Movement) प्रत्येक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ। यो अभ्यास सन् १९२३ […]

आधुनिकतासंगै हराउदै चैते दशैंको मौलिकता

खेमराज गौतम, बागलुङ यो पैसो कैलेलाई, चैते दशैलाईत्यो पनि मागे दिन्न कसैलाई चैते दशंै मेलाका लागि खर्च गर्न एक वर्षदेखि […]

सहकारी दिवसका अवसरमा बागलुङमा महिला गोष्ठी हुने

आदर्श अनलाइन, बागलुङ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बागलुङमा सहकारीमा महिला सहभागिता विषयक महिला सहकारीकर्मीहरुको गोष्ठी हुने भएको छ । […]

शान्तिपाटन बचत तथा ऋण सहकारीको रक्तदानमा ३२ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा१५ औैं स्थापना दिवसको अवसर पारी पोखरा–६ बैदाममा रहेको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न […]