अर्थतन्त्र

आर्वा सहकारीको प्रथम वार्षिकोत्सवको

आदर्श अनलाइन, पोखरापोखरा–१३ आर्वामा रहेको आर्वा बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम […]

सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता […]

बचत कसरी गर्ने थाहा पाउन वित्तीय साक्षरता आवश्यक छः जि.सी.

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले पैसा कमाउने, खर्च गर्ने र बचाउने सीपका लागि […]

शेयर सदस्यको मुहारमा खुसी खोज्नु संस्थाको कर्तव्य हाे–जिसी

आदर्श अनलाइन, म्याग्दीराष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यको मुहारमा खुसी छ […]

‘सहकारीमा दीर्घकालीन बचतलाई स्थिर सम्पत्ती बनाऔँ’

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सहकारीका सदस्यहरु संस्थामा गर्ने बचत मध्ये दिर्घकालिन बचतलाई स्थिर सम्पत्तीका रुपमा राख्ने […]

आदर्श सञ्चारद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु नारायण प्रसाद श्रेष्ठ र […]

आँटिली अस्मिता

(उद्यमी सदस्यसँग आदर्श संवाद) सिर्जना पन्त, बागलुङ३७ वर्षीय अस्मिता आजभोली हरेक विहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडी कटन क्यान्डी बेच्दै […]

आदर्श सञ्चार सहकारीद्वारा राहत हस्तान्तरण

मनकुमारी केसी, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य शर्मिला गिरीकी सासुआमा बागलुङ […]

सिलिङ्गे सहकारीद्वारा बिउविजन वितरण

आदर्श अनलाइन, पोखरापोखरा २६ को कालिका चोकमा रहेको सिलिङ्गे कृर्षि उत्पादन सहकारी सस्थाले किसान प्रोत्साहनका लागि लहरे वाली र अदुवाको […]

उद्यमी सदस्यसँग आदर्श संवाद : चर्चित कृषी गाउँकी ‘गुमनाम लक्ष्मी’

सिर्जना पन्त, बागलुङबागलुङ बजार नजिकैको चर्चित ‘कृषी गाउँ’ । ‘विजुली पावरहाउस’ नामलाई बदलेर ‘कृषी गाउँ’ बनाउन लोकसेवा लड्ने र सरकारी […]