अर्थतन्त्र

स्वाभिमान सहकारीले बनायो ४ वर्षे रणनीतिक योजना

आदर्श अनलाइन, बागलुङस्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले ४ वर्षे रणनीतिक योजना बनाएको छ । दुई दिने रणनीतिक योजना कार्यशालाको […]

बरेङमा आदर्श सञ्चार सहकारीको सेवा केन्द्रको शुभारम्भ

खेमराज गौतम, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकाको केन्द्र घट्टमा शनिवार शुभारम्भ गरिएको छ । […]

लक्ष्मी बैंकको १ सय ४३ औँ शाखा बागलुङको गलकोटमा

आदर्श अनलाइन, बागलुङ लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १ सय ४३ औँ शाखा बागलुङको गलकोटमा स्थापना गरेको […]

गुहेली सञ्चार सहकारीको कारोबार नौ करोड बढी

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ९ करोड ९१ लाख रुपैयाँ […]

सोमबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ […]

आइतबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ […]

शनिबारको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ […]

महिला हित सहकारीको सम्पत्ति १३ करोड

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा सञ्चालित महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ती १३ करोड भन्दा बढी पुगेको […]

सन् नेपालले मनायो ५ औं स्थापना दिवस

लोकेन्द्र निरासी, बुर्तिबाङ सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विविध कार्यक्रम गरी आफ्नो ५ औं स्थापना दिवस मनाएको छ । उक्त […]

कावासोतीमा सहकारी रजिष्ट्रार कार्यालयको अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराले नवलपुरको कावासोतीमा प्रदेश सहकारी कानुन तथा सुशासन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम […]