अर्थतन्त्र

मध्यपहाडी लोकमार्गमा बेथिति : निर्माण व्यवसायीलाई डेढ करोड रकम बढी भुक्तानी

खेमराज गौतम, बागलुङ निर्माणधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई […]

मल्चिङ र थोपा सिचाई प्रविधिले दोब्बर आम्दानी

खेमराज गौतम, बागलुङ तरकारी खेतिबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाईले लगानी बढाएर जग्गा विस्तार गरेका छन् । टर्नेलमा […]

बागलुङमा एक अर्ब २१ करोड राजश्व संकलन

आदर्श अनलाइन, बागलुङ गत आर्थिक वर्षमा बागलुङमा एक अर्ब २१ करोड राजश्व संकलन भएको छ ।जिल्लाका संघीय तथा प्रदेश कार्यालयहरुले […]

कालीकाको साढे दुई करोड भेटी संकलन

आदर्श अनलाइन, बागलुङबागलुङ कालिका भगवती गुठीले पछिल्लो छ महिनामा रु.दुई करोड ५७ लाख आम्दानी गरेको छ ।माघसम्म तत्कालीन अध्यक्ष राजु […]

जैमिनीका केदारले सुन्तलाका विरुवा बेचेर चार लाख कमाए

साधना पन्त, बागलुङबहुआयामीक कृषकको रुपमा परिचय बनाउँदै गएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस बर्षबाट नर्सरीबाट […]

आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ […]

आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौंनेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ […]

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड बढी बजेट खर्च

डम्मर बुढा मगर, बागलुङजब असार लाग्छ, तब विकासका योजानाहरु धमाधन सम्झौता गर्ने र काम देखाउने तर्फ सरकार लाग्छ । यो […]