अर्थतन्त्र

मुस्ताङ हेलिकप्टरले बल्ल पायो उडान अनुमति

आदर्श अनलाइन,काठमाण्डौं मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरलाई बिहीबार अनुमति दिएको हो। कम्पनीले हेलिकप्टरमार्फत […]

नेपाली कांग्रेस बागलुङले सार्वजनिक ग¥यो आर्थिक प्रतिवेदन

आदर्श अनलाइन, बागलुङ नेपाली कांग्रेस बागलुङले १३ औँ महाधिवेशनदेखि हालसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । कांग्रेस बागलुङले आर्थिक प्रतिवेदन […]

आदर्श सहकारीका कर्मचारीलाई योजना कार्यान्वयन तालिम

आदर्श अनलाइन, बागलुङ धौलागिरीकै पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका कर्मचारीलाई संस्थाका योजना कार्यान्वयनका लागि कार्यक्रम तर्जुमा सम्बन्धी […]

खसीबोका बिक्रीबाट करोडपती

आदर्श अनलाइन, स्याङ्जास्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो। कलिलै उमेरमा विदेशी भूमिमा […]

पोखराको मणिपाल अस्पताल तीन अर्ब ५० करोडमा विक्री

आदर्श अनलाइन, पोखराभारतीय लगनीकर्ताहरुबाट पोखरामा सञ्चालनमा रहेको मणिपाल अस्पताल र  कलेज पोखरेली लगानीकर्ताले खरिद गरेका छन् । झन्डै ३ दशक […]

तमानखोलामा गैर शीर्षकबाट तलब, ३२ लाख बेरुजु

आदर्श अनलाइन, बागलुङमहालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले गैर शीर्षकमा शिक्षकहरुलाई तलब […]

म्याग्दीका सबै पालिकाको बेरुजु रकम बढ्यो

आदर्श अनलाइन, म्याग्दीम्याग्दी जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले […]

बाढीपहिरो पीडितलाई साढे ४ लाख सहयोग

आदर्श अनलाइन, लमजुङनेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले लमजुङका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ । सो कार्यालयले […]