सम्पादकीय

आशा जगाउने कि आक्रोश बढाउने ?

सम्पादकीयनेपाली राजनीति फेरि यतिबेला अस्थिरता उन्मुख छ । मुलुकमा धु्रवीकरणको संकेतहरु देखा पर्न थालेका छन् । २०६२/६३ को जनआन्दोलनबाट प्राप्त […]

कुलमानमाथि स्वभाविक कदम कि प्रतिशोध ?

सम्पादकीयमुलुकमा नयाँ संविधान जारी, त्यसपश्चात गणतन्त्र, संघीयता लगायतका ऐतिहासिक उपलब्धिको कार्यान्वयन सुनिश्चितता भए पछि देशले राजनीतिक स्थिरता, विकास र समृद्धि […]

व्यवसायी पलायन हुन थालेपछि ३४३ उद्योग तथा व्यवसाय बन्द

डम्मर बुढा मगर, बागलुङबागलुङमा पछिल्लो साढे दुई वर्षमा ३४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र […]

स्ववियुमा निर्वाचित विद्यार्थीलाई हार्दिक बधाई

सम्पादकीयविद्यार्थीहरुको साझा संगठनको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन धौलागिरीमा यसपटक नियमित तालिकामै सम्पन्न भयो । जबकि देशभरका त्रिवि अन्तर्गतको […]

राजावादीको सक्रियता, संशय र सचेतता

सम्पादकीय पछिल्लो केही समययता पूर्वराजाको सक्रियतासँगै राजावादी उत्साहित छन् । गत फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा स्वागतमा […]

नेताहरु विरुद्ध नाराबाजी र पुत्लादहन

सम्पादकीयअहिले पुराना मुलधारका राजनीतिक दल र तिनका शिर्ष नेताहरु आम सर्वसाधारणको आक्रोश र आलोचनाको निशानामा छन् । नेकपा एमालेका अध्यक्ष […]

स्ववियु चुनावमा बढ्दो अराजकता

सम्पादकीयकुनै एक समय थियो, जुनबेला विद्यार्थी आन्दोलनले शैक्षिक एजेन्डा मात्र होइन, सामाजिक, राजनीतिक आन्दोलन मार्फत जनताका समस्या, गुनासा तत्काल सम्बोधन […]

फागु अर्थात् होलीको शुभकामना

सम्पादकीयफागु अर्थात् होली रङहरुको पर्व । सामुदायिक विविधताले भरिएको नेपाली समाज विविध किसिमले अत्यन्तै उत्सवधर्मी छ । त्यस्ता अनेक उत्सव […]