सम्पादकीय

काठेखोलाको सकरात्मक प्रयास

सम्पादकीयबागलुङ जिल्ला काठेखोला गाउँपालिका साविकको धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारसँगै जोडिएको गाउँपालिका हो । यो बजारसँगै जोडिएको डाँडावारिकै गाउँहरुको पालिका […]

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला: गलकोटवासीको अभुतपूर्व कदम

सम्पादकीयबागलुङ जिल्ला नेपाल भित्रको नेपाल आकृतिमा छ । देशको नक्सा भित्र उस्तै देखिने बागलुङको पहिचान नक्सामा जति पृथक छ । […]

जनप्रतिनिधि, सलामी र सचेतता

सम्पादकीयजनप्रतिनिधि जनताबाट निर्वाचित पात्र हुन् । निर्वाचित भएकाले जनताप्रति थप उत्तरदायी र प्रतिवद्ध हुन जरुर हुन्छ नै । नागरिकबाट पनि […]

बागलुङमा हात्तीपाइले निवारणको सकस र जरुरी कदम

सम्पादकीयहात्तीपाइले रोग निवारणका लागि बागलुङमा ११ औं चरणको औषधि खुवाउने अभियान शुरु भएको छ । अघिल्लो बर्ष अन्तिम पटक भनिएको […]

खेलसँगै पूर्वाधारमा पनि ध्यान देउ

फाइल तस्बिरः काठेखोला गाउँपालिका-३ धम्जा देउरालीमा आयोजित अध्यक्ष कपको दृश्य ।तस्विरः राम अविरल सम्पादकीयबागलुङ सदरमुकाममा मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिता […]

समाज, सजगता र सस्तो मृत्यु

सम्पादकीयमानवीय जीवन अमुल्य छ । यद्यपी जिन्दगी कस्तो बनाउने भन्ने सम्बन्धित मानिसहरुमा निहित हुन्छ । मुल्यवान जिन्दगीको महत्वबोध गरेर बाँच्ने […]

२० बर्षमा बरेङमा छोरीहरुले भन्नेछन्,-‘धन्य सरकार’

सम्पादकीयस्थानीय सरकारहरु गाउँ गाउँमा सिहंदरबारको रुपमा नआएको चौतर्फी गुनासो छ । अधिकार र अवसर नपाएकोमा आक्रोश पनि यसमा मिश्रित छ […]

घुस लेनदेन मात्र होइन,नीतिगत भ्रष्टाचार पनि घटोस्

सम्पादकीयभ्रष्टाचार जो कुनै पनि समाज र राष्ट्रको विकासको प्रमुख बाधक तत्व हो । भ्रष्टाचारको अन्त्य र न्युनिकरणका लागि फरक फरक […]