सम्पादकीय

गुरुकुलमा जातका आधारमा कसैलाई निषेध नगरिओस्

सम्पादकीयबागलुङ जिल्ला सँग सामाजिक आन्दोलनका सन्दर्भमा गर्विलो इतिहास छ । चाहे त्यो भगत सर्वजित बिश्वकर्माले शुरु गरेको समानताका लागि दलित […]

शैक्षिक सत्र गुम्न नदिने उपाय खोजौ

सम्पादकीयनयाँ शैक्षिक सत्रको पाँच महिना बित्न थालिसक्यो । यदी अरु समय जस्तै सामान्य अवस्था हुन्थ्यो भने अर्धवार्षिक परीक्षा लिने अवधि […]

कुलमानले स्थापित गरेको मानक

सम्पादकीयनेपालको बिद्युत उर्जा इतिहासमा अब कुलमान घिसिङ नाम कहिल्यै नमेटिने मानक बन्यो । यो सत्यलाई आम नागरिक स्तरबाट हार्दिकताका साथ […]

पञ्चमी, पाप र पुजा

सम्पादकीयहरितालिका तीजसँगै जोडिएर आउने ऋषि पञ्चमीमा यसपटक सामाजिक सञ्जालमा राम्रै चर्चा भयो । पञ्चमीमा अनेक विश्वास, परम्परा र भ्रमका बिषयले […]

कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउ

सम्पादकीयकोरोना भाइरसको महामारी शुरु भएको पाँच महिना पुरा हुँदा बागलुङ जिल्लामा पनि समुदाय स्तरमा कोरोना संक्रमण पुगेको छ । तीन […]

अलबिदा राष्ट्रकवि !

सम्पादकीयनेपाली हामी रहौला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेयि र यस्ता कालजयी सिर्जनाका सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार […]

जोखिमको बेवास्ताले निम्ताउन सक्ने क्षति

सम्पादकीयविश्वभरका हर देश आफ्ना लक्ष्य चुम्न आ आफ्नै गतिमा थिए । विश्वका हर भुगोलका मानिसहरु आफ्नो दैनिक जिविका र अरु […]