सम्पादकीय

ख्याल गरौं : शब्दले बनाउला निशब्द !

सम्पादकीयआलोचनाबाट बच्ने उपाय हो–‘केही नगर्नु, केही नभन्नु र केही नबन्नु ।’ एरिसटोटलका भनाईमा धेरै हद सम्म सहमत हुन सकिन्छ । […]

त्यो ‘गाउँ’, गाउँ होइन बृद्व आश्रम !

तस्विरः रेमिट्यान्सका दुःख सुनाउदै जिल्लाको बिहुँ करलिमका बुढा बुवाआमाहरु । सम्पादकीयसमय फेरियो, परिवेश फेरिएको छ । देशमा व्यवस्था बदलिएको छ […]

घटना पर्खिदै बागलुङ बजार !

सम्पादकीयबागलुङ बजारमा सुरक्षाका लागि २०६९ सालमा दुई दर्जन सिसी क्यामरा जडान गरियो । बागलुङ उद्योग वाणिज्य संघले महोत्सवका अतिरिक्त बागलुङ […]

सुनको भाउ र सोच

समाजमा हुने बिवाह, ब्रर्तबन्ध होस् या महत्वपूर्ण चाडपर्व । सबैमा गहनाको प्रयोग र आवश्यकता जरुर हुन्छ । तर, सुनका सौखिन प्रयोगकर्तालाई ठुलो तनावको समय छ । पछिल्ला केही महिना यता सुनको भाउ आकाशिदो छ

ट्रेन्डिंङ

  1. खराव ऋणीलाई सिवाइसी सहकारीको सन्देश : ‘तपाईको इज्जत जोगाउने ठेक्का संस्थाले लिइरहन सक्दैन’
  2. बागलुङ नगरपालिकाले कार्यविधि विपरित पदस्थापन गरेको शिक्षक संगठनको आरोप
  3. बागलुङ उद्योग वाणिज्यसंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन
  4. मानसिक रोग र आत्महत्या न्यूनिकरणमा मनोविमर्श तालिम आवश्यक : उपप्रमुख खड्का
  5. बागलुङमा परम्परागत ‘चैते दशै मेला’
  6. ६८ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित सहकारी समुन्नत समाज’
  7. गणतन्त्र र संविधान रक्षाका लागि एमालेको जागरण
  8. सहकारीलाई सदस्यमैत्री बनाउन गलकोट नगरपालिकाको आग्रह
  9. सिवाईसीको योजना : पाँच सय सदस्य थप्ने, पुरोहितलाई वित्तिय साक्षरता
  10. सन्दर्भ ६८ औं सहकारी दिवस : महिला हित सहकारीको हिजो, आज र भोली कार्यक्रम