सम्पादकीय

सामाजिक सञ्जाल, नियमन र सर्वाेच्चको आदेश

सम्पादकीयसामाजिक सञ्जाल (फेसबुक, युट्युव, टिकटक, इन्स्टाग्राम, भाइवर लगायत) मानिसको जीवनको अभिन्न अंग भइसकेको छ । कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत […]

सहकारी ठगी, नयाँ निर्देशन र अपेक्षा

सम्पादकीयपछिल्लो समय सहकारी ठगीको विषय उत्कर्षमा छ । सहकारी ठगीमा सरकारमा रहेका मन्त्रीदेखि चर्चित नेता, उच्च पदस्थ व्यक्तिहरु समेत मुछिए […]

संविधान दिवस र यसको सार्थकता

सम्पादकीयआज असोज ३ अर्थात् नेपालको इतिहासमा एक अभुतपूर्व स्मरणीय दिन । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज […]

नजिकिँदो दसैं, सडक र सास्ती

सम्पादकीयअसोज महिनाको सुरुवातसँगै नेपालीहरुको महान पर्वको आगमनको उत्साह सुरु हुन्छ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र महिनामा सकिए पछि […]

समस्याग्रस्त सहकारीको समाधान गर

सम्पादकीयसहकारी मुलुकको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा । नेपाल सरकारको तीन खम्बे अर्थ नीतिमा सरकारी, निजी सहकारीबिचको सहकार्य अपरिहार्यता बोध गरिएको […]

जनप्रतिनिधिमाथि मुद्दाको चाङ

सम्पादकीयमुलुकको समृद्धि र विकासका लागि गणतन्त्रको आवाज बुलन्द बन्यो । त्यही गणतन्त्रात्मक व्यवस्थाले संघीयता सुनिश्चित ग¥यो । संघीय व्यवस्था अनुसार […]

बागलुङ बसपार्क, विवाद र बहस

सम्पादकीय बागलुङ सदरमुकामको नवनिर्मित बसपार्कको वर्षों पछि निर्माण सम्पन्न भव्य समारोहका बिच उद्घाटन भयो। विडम्बना भन्नुपर्छ, बागलुङ नगरपालिकामा निर्माण सुरु […]