सम्पादकीय

कार्बन घटाऔं, हिमाल र हिउँ बचाऔं

सम्पादकीयअचेल हिमालहरु सेता होइन, हिउँ पर्ने सिजनमा समेत नाङ्गा र उदास लाग्दा देखिन्छन् । हिमाली जिल्लाहरुको जलवायु पहिले जस्तो थियो, […]

अपरिहार्य प्रविधिमैत्री सार्वजनिक सेवा

सम्पादकीयसिंगो विश्व यतिबेला डिजिटलमय बनिरहेको छ । प्रविधिको विकास र विस्तार यति तिब्र गतिमा भएको छ कि विश्वका कुनै एक […]

अमेरिकी सपनाले उजाड गाउँ र खतरा

सम्पादकीय दशैंको अन्तिम संघारमा एउटा खबर भाइरल बन्यो । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँको विदेश सपना, बाध्यताले बस्ती रित्तिएको […]

कोरला नाका चर्चा बढी, काम कम

सम्पादकीयमुस्ताङको कोरला नाका छिमेकी देश चाइनासँगको एक महत्वपूर्ण नाका हो । यो नाका दुई देश बिचको सम्बन्धका हिसाबले जति महत्वपूर्ण […]

मुस्ताङ, जलवायु परिवर्तन र प्रधानमन्त्रीको घोषणा

सम्पादकीयजलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा देखिएको छ । नेपालमा पनि जलवायु परिवर्तन र यसको बिभिन्न क्षेत्रमा गम्भीर असर देखिन थालेको […]

रेमिट्यान्स, देश र दुर्दशा

सम्पादकीयमुलुकको अर्थतन्त्र संकट र सकसमा छ । व्यापार व्यवसायमा उल्लेख्य ह्रास आएको छ । दैनिक रोजीरोटीका लागि परदेशिनेको संख्या बढ्दो […]

बडा दसैँको रमझम र पिरलो

सम्पादकीयनेपाली समुदायका माझ चाडपर्वहरुको लहर छाएको छ । विशेषतः हिन्दु धर्मालम्बीले धुमधामका साथ मनाउने बडादसैँ आइतबारदेखि सुरु भएको छ । […]