सम्पादकीय नेपालको दुर्भाग्य भन्नुपर्छ, कुनै राजनीतिक दलमा सम्वद्ध या सत्ता शक्तिको निकट भएकाहरुले अपराधकर्म गर्दा पनि कारबाही होइन, अनेकन कोणबाट […]
सम्पादकीय
सम्पादकीयपत्रकार महासंघ पत्रकाहरुको साझा र छाता संस्था हो । र त यस संस्थामा १२ हजार बढी पत्रकार आवद्ध छन् । […]
आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–८ सिगाना लामीचौरका दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । २०० घरपरिवार रहेको एउटै गाउँमा […]
सम्पादकीययतिबेला बर्खायाम सुरु भएको छ । देशका बिभिन्न स्थानमा दैनिक भारी वर्षा भइरहेको छ । जसका कारण पहाडी क्षेत्रमा बाढी […]
सम्पादकीयनक्कली भुटानी शरणार्थी प्रकरण । जुन विषयले पछिल्लो केही महिना यता देश तरंगित भइरहेको छ । पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीदेखि उच्च […]
सम्पादकीय यो देशमा तीन तहको सरकार छ । संघीय सरकार सहित ७ प्रदेश र ७ सय ५३ पालिका छन् । […]
सम्पादकीय कुनै समय यस्तो थियो, जतिबेला विद्यार्थी आन्दोलनले मुलुकका बेथिति, मनपरीमा धावा बोल्न साथ ठुलै उथल पुथल हुन्थ्यो । चाहे […]
सम्पादकीयसहकारी पछिल्लो समय जे जसरी बदनाम, समस्या र संकटको भूमरीमा छ । तर, सहकारीको सोच, अवधारणा, स्थापनाको भावना, अन्तर्य, उद्धेश्य […]
सम्पादकीयप्रतिनिधि सभा होस् या राष्ट्रिय सभा । प्रदेश सभा होस् या स्थानीय तहको गाउँ र नगर सभाहरु किन नहोस् । […]
सम्पादकीय नेपालमा निजामति कर्मचारीलाई स्थायी सरकारको रुपमा व्याख्या गरिन्छ । कारण ६ महिना, वर्ष दिन नहुँदै सरकार फेरिरहने प्रवृत्तिबाट देश […]