सम्पादकीय

महाअभियोगमा दल र कर्मचारीको खेलाँची

सम्पादकीयनेपालको न्यायालय झन् भन्दा झन् बदनाम बन्दैछ । अहिलेको उन्नत व्यवस्थामा न्यायपालिका प्रति नागरिकको आशा, विश्वास र भरोसा बढ्नु पर्ने […]

सिके राउत र रेशम चौधरीको हातमा स्थिरताको चाबी !

सम्पादकीययसपटकको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मतपरिणामले भावी दिन पनि नेपाल र नेपालीका लागि चुनौतीपूर्ण देखिएको छ । […]

सत्ताको ‘फोहोरी खेल’ बन्द होस्

सम्पादकीयप्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने संघारमा छ । मंसिर ४ मा निर्वाचन रद्ध गरिएका दोलखामा पुनः मतदान […]

अब फेरि साँच्चिकै सच्चिने कि सक्किने ?

सम्पादकीयनेपाली राजनीतिबाट आजित बने पछिको सांकेतिक विद्रोह गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमै देखिएको हो । जसको कुनै संघ संगठन […]

चुनावमा अझै साम, दाम, दण्डको अभ्यास

सम्पादकीय/ हुन त अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हो । जुन विश्वव्यापी रुपमा उन्नत व्यवस्थाको रुपमा स्थापित छ […]