सम्पादकीय/सप्तरीको कञ्चनरुप नगरपालिकामा एकै सातामा आर्थिक अभावका कारण उपचार नपाएर पाँच विपन्न युवाको दुखान्त मृत्यु भएको खबर ताजा छ । […]

सम्पादकीय/सप्तरीको कञ्चनरुप नगरपालिकामा एकै सातामा आर्थिक अभावका कारण उपचार नपाएर पाँच विपन्न युवाको दुखान्त मृत्यु भएको खबर ताजा छ । […]
सम्पादकीयप्राणी जगतको जीवन, त्यसमा पनि स्वास्थ्य सबै भन्दा महत्वपूर्ण हुन्छ । तर, यही स्वास्थ्य प्रति सरकार र नागरिकको बेवास्ता र […]
सम्पादकीय आदर्श सञ्चार सहकारी धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी हो । आदर्श सञ्चार त्यतिबेला स्थापना भयो, जतिबेला सञ्चारमा व्यक्तिगत र […]
सम्पादकीयअहिले निर्वाचन सम्पन्न भएर नयाँ सरकार नबनिसकेको अवस्थामा सरकार काम चलाउ अवस्थामा छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएर […]
सम्पादकीयप्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा आएसँगै यतिबेला नयाँ सरकार गठनको तयारी छ । अब निर्वाचन आयोगले समानुपातिक निर्वाचन […]
सम्पादकीयराष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको छोटो समयमै नेपाली राजनीतिमा उदायो । त्यो पनि यथेष्ट तयारी बिना अब्बल शक्तिका रुपमा । न […]
सम्पादकीयकुन मुलुक कस्तो छ ? कस्तो बनिरहेको छ या बन्नेछ ? यसमा मुलतः त्यो देशको राजनीति कस्तो छ भन्ने कुराले […]
सम्पादकीयनेपालको न्यायालय झन् भन्दा झन् बदनाम बन्दैछ । अहिलेको उन्नत व्यवस्थामा न्यायपालिका प्रति नागरिकको आशा, विश्वास र भरोसा बढ्नु पर्ने […]
सम्पादकीयसामाजिक सञ्जाल गास, बास र कपास जस्तै मानिसहरुका लागि अपरिहार्य विषय बनिसकेको छ । यसको प्रयोग आम मानिसका लागि एक […]
सम्पादकीयगत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब अन्तिम […]