सम्पादकीय

ध्वस्त प्रणाली, महंगो न्याय

सम्पादकीयसमाजमा भइरहेका अनेकन हिंसा र अपराधका बिच बाँकेमा नकुन्नी धोबी मारिएको र निर्मला कुर्मी बेपत्ता पारिएको विषयले राजधानीको माइतीघरमा धर्ना […]

अस्थिरताको नियति

सम्पादकीयनेपालमा जतिबेला वर्षौको एकात्मक राजतन्त्रात्मक शासन व्यवस्था ढल्यो र संघीय लोकतान्त्रिक गणतन्त्रको उदय भयो । त्यतिबेला आम नेपालीहरुमा परिवर्तन प्रतिको […]

क्यानको विवादास्पद कदम

सम्पादकीयनेपाल क्रिकेट संघ (क्यान)ले फेरि एक पटक विवादास्पद निर्णय गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट […]

कांग्रेसमा देउवाको पल्लाभारी र अबको पाइला

सम्पादकीयनेपाली कांग्रेसको सभापतिमा फेरि शेरबहादुर देउवा चयन भएका छन् । चौतर्फी नेतृत्व हस्तान्तरणको सवाल तीव्र उठे पनि कांग्रेस महाधिवेशन प्रतिनिधिको […]

कांग्रेसमा गुटको पुस्तान्तरण

सम्पादकीयनेपाली कांग्रेस लामो अध्याय पछि नेतृत्व चयनको होडमा छ । संघीय राजधानी काठमाण्डौंमा जारी १४ औं महाधिवेशनमा देशको सबै भन्दा […]

कांग्रेस महाधिवेशनः खर्चिलो संसदीय निर्वाचनको झझल्को

सम्पादकीयदेशको संघीय राजधानी काठमाण्डौंको तापक्रम यसवर्षकै सबै भन्दा कम पुगेको छ । काठमाण्डौंको न्यूनतम तापक्रम वर्षकै कम ५ दशमलव ४ […]

कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस

सम्पादकीयनेपाली कांग्रेसको १४ औं महाधिवेशन यतिबेला काठमाण्डौंमा जारी छ । महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने ऐतिहासिक अवसर भएकाले नेताहरुको रस्साकस्सी […]

कांग्रेस महाधिवेशन सफल र सार्थक रहोस्

सम्पादकीयनेपाली काँग्रेस १४ औं महाधिवेशनमा होमिएको छ । विगतमा कैयन पटक बिभिन्न कारण देखाउँदै स्थगित महाधिवेशन यसपटक भने सम्भव हुने […]

बेथिति रोक्न खोज्नेको सरुवा र सरकार

सम्पादकीयदेशमा व्यवस्था बदलिएको लामो समय भइसक्यो, तर अवस्था अपेक्षाकृत रुपमा फेरिन सकेको छैन । व्यवस्था सँगै पुराना पात्र र प्रवृत्ति […]

विश्वविद्यालयमा विद्यार्थीको विकर्षण

सम्पादकीयकेही वर्ष अघि सम्म विश्वविद्यालयमा विद्यार्थीहरुको रहरलाग्दो भीड हुन्थ्यो । भर्ना हुन र पढ्नका लागि सिट पाउन पनि उस्तै कठीन […]