सम्पादकीयनेपालीहरुको महान पर्व बडादसैंको रौनकता बढेको छ । दुई वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले खुलेर दसैं […]
सम्पादकीय
सम्पादकीयहत्या सारा हिलो मैलो, हरायो पानीको वर्षाभवानीको भयो पुजा, चल्यो आनन्दको वर्षाप्राथमिक तहमा बाल्यवस्थामा धेरै पढिएको यस कविताले दसैंको झल्को […]
सम्पादकीयनेपालमा व्यवस्था बदलियो, अवस्था उस्तै छ । पात्रहरु फेरिए, प्रवृत्ति उस्तै रह्यो । फलतः नेपालको राजनीति उही पुरानो फोहोरी खेलबाट […]
सम्पादकीयनयाँ संघीय अभ्यासपछि गठित एमाले नेतृत्वको सरकार ढलेर नयाँ गठबन्धनको सरकार बन्यो । सरकार बन्दा अग्रगामी समिकरण सहितको जिकिर गर्दै […]
सम्पादकीयभनिन्छ–‘नेपाली समाज आलोचनामा रमाउँछ ।’ कतिपय सन्दर्भमा यस्तो प्रवृत्ति व्याप्त देखिन्छ पनि । तर, आलोचनालाई निरपेक्ष हिसाबले हेर्नुहुँदैन । आलोचना […]
सम्पादकीयकुनै बेला मुलुकको परम्परागत व्यवस्था बदल्न जुझारु र सशक्त भूमिका निर्वाह गरेका विद्यार्थी संगठन अहिले सुसुप्त अवस्थामा छन् । डिजेल […]
सम्पादकीयबेथितिको एउटा ठूलो प्रकरण विकलिक्सले सार्वजनिक ग¥यो । त्यसले सिंगो विश्वलाई तरंगित ग¥यो । त्यसपछि नेपालमा नेपालिक्स नामबाट अर्को भ्रष्टाचार […]
सम्पादकीयअहिले देशभर चाडपर्वको रौनकता सुरु हुन थालेको छ । शहर बजारमा चहल पहल बढेको छ । मानिसहरुको भिडभाड र दौडधुप […]
सम्पादकीयनयाँ संघीय अभ्यास पछि पहिलो शक्तिको रुपमा उदाएको नेकपा एमाले सत्ता सञ्चालनकै बिच आन्तरिक विवादले सत्ताबाट बहिगर्मित मात्र भएको छैन, […]
सम्पादकीयनेपालमा सरकार मात्र होइन, सामाजिक सघं संस्था पनि अनियमितता, भ्रष्टाचार र स्वेच्छाचारी प्रवृत्तिले बदानामी छन् । कहिले के त कहिले […]