सम्पादकीय

विद्यालय सञ्चालन, जोखिम र सतर्कता

सम्पादकीयअहिले कोरोना संक्रमण दर घट्दो छ । कोरोना संक्रमण घटे पछि लामो समयदेखि संकटग्रस्त भएका बजार, व्यापार व्यवसाय, कार्यालय संघ […]

गण्डकीले आम सञ्चार विधयेक तत्काल सच्याओस्

सम्पादकीयपत्रकारितालाई राज्यको चौथो अंगको रुपमा स्विकार गरिन्छ । यो नेपालमा मात्रै होइन, विश्वव्यापी रुपमा मानिएको विषय हो । नेपालमा यो […]

सरकारका ६० दिनः गतिहीन र निराशा

सम्पादकीयनयाँ संघीय शासन व्यवस्था सुरुवात हुँदाका केही खुसी, उत्साह, आशा र भरोसा थिए । पुरानो व्यवस्थामा आएको बदलावसँगै देशमा परिवर्तनको […]

संक्रमण घटे पनि बेवास्ता नहोस्

सम्पादकीयकोरोना भाइरस (कोभिड १९)को संक्रमणले हर क्षेत्र प्रभावित छ । दुई वर्षदेखि कोरोनाबाट आक्रान्त बनेको जनजीवन कहिले नियमित लयमा फर्कने […]

एमसिसीः भित्र र बाहिर एउटै भाषा होस्

सम्पादकीयपछिल्लो केही साता यता देश मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले तातेको छ । एमसिसीको बिरोधमा दैनिकजसो सडकमा विरोध प्रदर्शन जारी छ […]

साक्षर अभियानः १३ वर्षसम्म विफल ?

सम्पादकीयसाक्षर अभियान र वास्तविक साक्षरताको विषयमा लामो समयदेखि बहस छ । नेपालमा अझै पनि ठुलै संख्यामा निरक्षर छन् । त्यो […]

‘रुपा गौतम हत्याकाण्ड’ का ७ वर्ष

सम्पादकीयहरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आउँछ । तीज पर्व आउँदा हर्ष, उल्लास मात्र आउँदैन अचेल, तीजको दिनसँगै […]

कांग्रेसमा युवा पुस्ता, अधिवेशन र अपेक्षा

सम्पादकीयनेपाली कांग्रेस मुलुकको सबै भन्दा पुरानो पार्टी हो । यसकारण प्रजातन्त्रमा आस्थावान अधिक पुराना पुस्ता कांग्रेसमा आवद्ध छन्, यसका शुभेच्छुकका […]