सम्पादकीय

व्यक्ति प्रधान कि प्रणालीको विकास ?

सम्पादकीयनयाँ संघीय अभ्यास अन्तर्गत भएको तीन तहको निर्वाचन पश्चात जनअभिमतबाट गठित केपी ओली नेतृत्वको सरकार साढे तीन वर्षमै ढल्यो । […]

कांग्रेस महाधिवेशन, गुट उपगुट र अल्झन

सम्पादकीयनेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा छ । यो पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यासका लागि त जरुरी नै छ, यसमा अझ महत्वपूर्ण कुरा […]

विभाजित एमाले र गुमेको सुवर्ण अवसर

सम्पादकीयनेकपा एमाले अन्ततः वैधानिक रुपमै विभाजित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर लामो समयदेखि तीब्र बिरोधमा […]

दीगो विकास केवल नारा कि दृढ लक्ष्य ?

सम्पादकीयनेपालमा वर्षौदेखि परिवर्तन, विकास र समृद्धिको नारा लगाइएको छ, भाषण हजारौ पल्ट सुनिएको छ, सिद्धान्त र घोषणापत्रहरुमा पटक पटक पढिएको […]

अग्रसरको एक दशक यात्रा, चूनौतीपूर्ण तर गौरवमय

सम्पादकीयअग्रसर एक पाइला, एक अभियान, एक आन्दोलन, एक जागरण, एक रुपान्तरणको उपज हो । यो समाज र देशको सकारात्मक परिवर्तनका […]

गाइजात्रा खास होस्, सधैं नहोस्

सम्पादकीयगाइजात्रा भन्ना साथ आम मानिसको दिमागमा खुल्ला स्वतन्त्रता (जसले जे गरे पनि, जे भने पनि हुने), अस्तव्यस्तता भन्ने सम्झन्छन् । […]