कला-मनोरञ्जन

नारी दिवस र नारी तिमी

शुभेक्षा पन्त सुन सखी! सम्झिन्छ्यौ तगाउँकै कान्छीलाई?जसले अक्षर चिन्ने रहर गरेकी थिई,तर गाउँले भनिदियो –“छोरीलाई पढ्नुपर्दैन, खाना बनाउन भाँडा माझ्न, […]

हेमन्त खड्काको मर्मस्पर्शी ‘एउटा छोरो’ सार्वजनिक (भिडियो सहित)

आदर्श सञ्चार, बागलुङगायक तथा सर्जक हेमन्त खड्काको नयाँ गीत ‘एउटा छोरो’ सार्वजनिक भएको छ । खड्काको शब्द, संगित र स्वर […]

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

आदर्श सञ्चार, बागलुङगायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् । वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा चौहानले मुद्दा दायर […]

चन्द्रकान्तको ‘देशको चिन्ता’ (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ न जाऊ भन्दा भन्दै परदेश धाइरहेछमलाई मेरै देश कै चिन्ताले खाइरहेछसामाजिक अभियान्ता तथा युवा जोतिषाचार्य चन्द्रकान्त पौडेलले […]

लोपोन्मुख संस्कृति जगेर्ना गर्न रत्यौली प्रतियोगिता

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा लोपोन्मुख संस्कृति जगेर्ना गर्ने हेतुले विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन् । […]

कतारमा सम्झनाले नचाइन नेपालीलाई

आदर्श अनलाइन, दोहाकतारमा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व ‘माघ्या सकराटी’ (मिनाम सार ल्हेस) ५०१८ भव्य रूपमा मनाइएको छ । नेपाल […]

मगर संघको सांस्कृतिक कार्यक्रमकालागि सम्झना कतारमा

आदर्श अनलाइन, दोहानेपाल मगर संघ कतार शाखाको आयोजनामा हुन लागेको माघे संक्रान्तीको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिन नेपालबाट लोक तथा दोहोरी […]

‘साँझ पर्यो झमक्क’ का कोरस कलाकार बागलुङ, म्याग्दी र गुल्मीका (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङगायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ’वसन्त’ चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मको केही दिनअघि पहिलो […]

प्रल्हाद सुवेदीको ‘पारी वन राम्रो’ सार्वजनिक

आदर्श अनलाइन, बागलुङगायक तथा सर्जक प्रल्हाद सुवेदीको ‘पारी वन राम्रो’ गीत सार्वजनिक भएको छ । सवेदी आफ्नै शब्द तथा संगीतमा […]