कला-मनोरञ्जन

तुरतुरेको पानी बजारमा (भिडियाेसहित)

आदर्श अनलाइन, बागलुङ सर्जक वसन्तराज पन्तको नयाँ गीत तुरतुरेको पानी बजारमा आएको छ । रोशनी पन्त यूट्यूब च्यानलमा सार्वजनिक भएको […]

युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

आदर्श अनलाइन, बागलुङसार्वजनिक भएको २४ घण्टामा गायक-सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो […]

‘बेनीको बजार,जता माया उतै छ नजर’ गीतका सर्जक श्रेष्ठको निधन

आदर्श अनलाइन, म्याग्दी ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। लोकगीत […]

विष्णु खत्रीको ‘अस्पताल’ बजारमा

आदर्श अनलाइन, बागलुङलोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको […]

अभिनेत्री मिथिला शर्मा पोखरामा सम्मानित

आदर्श अनलाइन, पोखराअभिनेत्री तथा लोकप्रिय नृत्य कलाकार मिथिला शर्मा पोखरामा सम्मानित हुनुभएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर […]

गायक थानेश्वर गौतम र तृप्ति खड्काको गजल दोहोरी सार्वजनिक

आदर्श अनलाइन,बागलुङ जननी नेपालको प्रस्तुतिमा चर्चित सर्जक तथा गायक थानेश्वर गौतम र तृप्ति खड्काको गजल दोहोरी सार्वजनिक भएको छ । […]

preload imagepreload image