Highlights

विपिले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौ : मुख्यमन्त्री पाण्डेय

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले विपि कोइराले देखाएको बाटोमा नेपाली कांग्रेस हिडेपनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा […]

बागलुङका पन्तलाई डाईनामक एजुकेशन लिडर अवार्ड

आदर्श अनलाइन, बगालुङलामो समयदेखि बिद्यालय तथा विश्वविद्यालयको शिक्षण पेशामा संलग्न रही विशेष योगदान पु¥याएको भन्दै बागलुङका विजय राज पन्तलाई डाईनामक […]

दुदिलाभाटीमा पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमा

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । दुदिलाभाटी […]

ताराखोला गाउँपालिकामा पुग्यो पहिलो पटक कालोपत्र सडक

आदर्श अनलाइन, बागलुङ कुनै दिन दुर्गम गाउँका रुपमा चिनिथ्यो ताराखोला । अहिलेको ताराखोला गाउँपालिका अन्र्तगतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी […]

सुनको खतरानक ‘सेटिङ’ र संरक्षण

सम्पादकीय सामान्य नागरिक जो विदेशमा रेमिट्यान्सका लागि पुगेका छन्, उनीहरुले एक दुई थान मोवाइल लगायतका सामान ल्याउँदा पनि जाँचपड्ताल गरेर […]

इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान

आदर्श अनलाइन, बागलुङ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चाल र कर्मचारीलाई अदालतले […]

जिल्ला अदालत बागलुङको प्रगति लक्ष्य भन्दा बढी

सिर्जना पन्त, बागलुङजिल्ला अदालत बागलुङमा आर्थिक वर्ष ०७८÷७९ मा २७ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका थिए । जिल्ला न्यायाधीश […]

बडिगाड गाउँपालिकाले संकलन गर्याे लक्ष्यभन्दा झण्डै ३० प्रतिशत बढी राजस्व

डम्मर बुढा मगर, बागलुङजिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा लक्ष्यभन्दा २९.९३ प्रतिशत बढी आन्तरिक राजस्व संकलन गरेको छ । […]