Highlights

१५ नाका सिसी क्यामेराको निगरानीमा

खेमराज गौतम, बागलुङअपराधिक क्रिर्याकलाप निरुत्साहनका लागि महत्वपूर्ण प्रविधिको रुपमा रहेको सिसी क्यामेरा बागलुङ बजारका मुख्य १५ नाकामा जडान गरिएको छ […]

कर्मचारी मुछिने, निर्णयकर्ता जोगिने ?

सम्पादकीयनेपाली कर्मचारीतन्त्र चरम भ्रष्ट र कसिमनमा लिप्त छ भन्न धेरै सोच विचार गर्नै पर्दैन । विगत फर्केर घटनाक्रमहरु नियाल्ने हो […]

बागलुङ नगरपालिकामा आपतकालीन कार्य संचालन केन्द्र स्थापना

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातसँगै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिका भित्र सडक पुगेका […]

सहकारीका समस्या : कारण र समाधान

सरोजराज पन्तसहकारी भनेको दुःख सुखमा सहकार्य गरी सबै समस्या समाधान गर्ने उद्देश्य बोकेर स्थापना गरिएका वित्तिय संस्था हुन् । यिनका […]

बानपामा कुकुर पाल्न दर्ता अनिवार्य

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरहरुको व्यवस्थापनका लागि तगारुकताका साथ काम थालेको छ । […]

ग्रामीण सडकले मध्यपहाडी लोकमार्गमा क्षति

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चि […]

कृषि उपजको बजारीकरणमा सघाउदै गलकोटको गौमुखी सहकारी

खेमराज गौतम, बागलुङ२०६४ सालमा गलकोट सदरमुकामको हटिया बजार स्थित शिवालयको चौरबाट शुरु भएको गौमुखी कृषि विकास सहकारी अहिले गलकोटकै अब्बल […]

निःशुल्क औषधि, सर्वसाधारण र नियमन

सम्पादकीयनेपालको स्वास्थ्य क्षेत्र अझै पनि सन्तोषजनक परिवर्तन र सुधारको अवस्थामा छैन । विगतको तुलनामा केही सुधारका प्रयास त भएका छन् […]

हराउँदै लुतो फाल्ने प्रचलन

डम्मर बुढा मगर, बागलुङआज साउन १ गते अर्थात साउनेसक्रान्ति । साउने सक्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले धुमधामका साथ मनाउने […]

गलेश्वरमा दर्शनार्थीको भीड

अमृत बास्कुने, म्याग्दीम्याग्दीको बेनी नगरपालिका –९ मा रहेको गलेश्वर धाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । गलेश्वर […]