Highlights

व्यवस्थित बन्दै कुश्मिसेरा बजार

आदर्श अनलाइन, बागलुङतीन वर्ष अघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा […]

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० ओटा स्थानीय तहमा […]

गाउँगाउँमा पुग्यो ट्रयाक्टर, गोरु पाल्न छोड्दै किसान

डम्मर बुढा मगर, बागलुङगाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै छन् । युवा शक्ति विदेश पलायन, वृद्धवृद्धाले […]

कसरी बढाउने सहकारीप्रतिको विश्वास ?

सिर्जना पन्तनेपालको संविधान २०७२, भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तरगत सहकारीको सहभागिताका सम्बन्धमा उल्लेख गरिएको छ । समाजवाद […]

स्वास्थ्य कार्यालयको वित्तीय प्रगति झण्डै ८४ प्रतिशत

आदर्श अनलाइन, बागलुङस्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा ८३.६३ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ । चालु आर्थिक वर्षको प्रगति […]

बन्द भए तमानखोलाका अधिकांश सडक, बर्खा सकिएपछि खुल्नेछन्

डम्मर बुढा मगर, बागलुङअविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका […]

सात वर्षपछि टुङ्गियो काठेखाेलाको केन्द्र, सामबोटमा प्रशासनिक भवन बन्ने

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन । छ वर्षदेखि […]

फोटो फ्रेम उद्योगबाट व्यवासायिक बन्दै कैलाश सहकारी

रोहन जि.सी, बागलुङ गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचत तथा ऋणसंगै उद्योग सञ्चालन […]