Highlights

इमेज बचत पीडित संघर्ष समितिद्वारा राँकेजुलुस प्रदर्शन

लक्ष्मी शर्मा, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै राँकेजुलुस प्रदर्शन गरेका छन् । […]

बागलुङको अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका विरुवा […]

लमगाउँवासीको समस्या समाधान : लिफ्टिङमार्फत एक घर, एक धारा

डम्मर बुढा मगर, बागलुङ“एक गाग्री पानी भर्न दुई घण्टा कुर्नु पथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो […]

सुशासन, समृद्धि ‘राजनीतिक स्टन्ट’ मा सीमित नहोस्

सम्पादकीयदेश बन्ने बनाउने अभियान जारी छ । पुरानो संकुचित र निरकुंश शासन व्यवस्थाको निस्सासिदो समय पार गर्दै अहिलेको उन्नत संघीय […]

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङदरमखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । दरमखोला हाइड्रोपावरमा लेवरको काम गर्दै […]

सहकारीको ऋण नतिर्नेलाई राज्यका सेवा सुविधा नदिन सहकारी संघ कास्कीको माग

आदर्श अनलाइन, बागलुङ, जिल्ला सहकारी संघ लिमिटेड कास्कीले सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट ऋण असुलीका लागि सहयोग गरिदिन नियमनकारी निकायलाई आग्रह […]

म्याग्दीका म्यानेजर्सलाई सहकारी बैंकको बधाई

मनकुमारी केसी, बागलुङकोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) म्याग्दीको दोस्रो वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई राष्ट्रिय सहकारी बैंकले वधाई तथा शुभकामना […]

मध्यपहाडी बिहुँ खण्ड : सम्झौताको सात वर्ष पछि ठेक्का रद्द

खेमराज गौतम, बागलुङठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको […]