Highlights

काठेखाेलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ […]

अपराधको राजनीतिकरण

सम्पादकीय नेपालको दुर्भाग्य भन्नुपर्छ, कुनै राजनीतिक दलमा सम्वद्ध या सत्ता शक्तिको निकट भएकाहरुले अपराधकर्म गर्दा पनि कारबाही होइन, अनेकन कोणबाट […]

‘अभिभावकले ख्याल नगर्दा किशोर किशोरी लागू औषध दुर्व्यसनमा फस्दै गए’

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय किशोरकिशोरी लागू औषध दुर्व्यसनीमा फस्दै गएको बताउनु भएको छ । […]

जब चन्द्रदत्त २४ वर्षपछि घर फर्किए…

आदर्श अनलाइन, बागलुङबागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले आश मारिसकेको कान्छो छोरा २४ वर्षपछि घर फर्केपछि हर्षका आाशु झार्नुभयो […]

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण कार्यक्रमको शुभारम्भ

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले दुर्घटना न्यूनिकरण गर्न चालक, यात्रु र सडक प्रयोग कर्ताले पूर्ण रुपमा ट्राफिक नियमको […]

श्रीनगरटोलको एक रेष्टुरेण्टमा आगलागी

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका –२ श्रीनगरटोलको एक रेष्टुरेन्ट नजिक आगलागी भएको छ । मंगलबार विहान ३ बजे काठेखोला गाउँपालिका–८ लेखानी […]

एकका लागि सबै, सबैका लागि एक ‘दिगो विकासका लागि सहकारी’

कृषिता अधिकारी ( निशा)पछिल्लो समयमा सहकारी क्षेत्रमा निकै नै त्रुटिहरु भइरहेको छ । सहकारीको आवश्यकता मर्म नियम पालना नगर्नाले समाजमा […]

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार

आदर्श अनलाइन, बागलुङसुत्केरी हुन नसकेपछि निसीखोलाकी एक युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको निसीखोला गाउँपालिका–५ निसीकी १८ वर्षीया सीता […]

पानीको पर्खाइमै बित्यो दलित बस्तीको दुई दशक

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–८ सिगाना लामीचौरका दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । २०० घरपरिवार रहेको एउटै गाउँमा […]