Highlights

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिँजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि […]

भावनामा मात्र नबहकियोस् राष्ट्रियता

सम्पादकीय छिमेकी देश भारतले आफ्नो संसदीय भवनमा राखेको ग्रेटर इण्डियाको नक्साको समाचारले नेपाल एकाएक तरंगित बन्यो । यही अनुक्रममा नेपाल […]

बालिका बलात्कार कसुरमा ताराखोलाका प्रकाशलाई १० वर्ष कैद

आदर्श अनलाइन, बागलुङ१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बागलुङको ताराखोला गाउँपालिका–५ का २१ वर्षीय प्रकाश भन्ने लोकबहादुर घर्तीलाई १० वर्ष […]

बागलुङमा बढ्दै स्वास्थ्य बीमाको पहुँच

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको ६ वर्ष पुग्यो । स्वास्थ्य बीमा बाट उपचार गराउदा […]

अव्यवस्थित सडकले कुरुप बन्दै गाउँ

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न कि घोडा खच्चडको […]

पत्रकार महासंघको सदस्यता : मापदण्ड पालना प्रेस चौतारीको बटमलाइन

आदर्श अनलाइन, काठमाडौंप्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा मापदण्डभन्दा बाहिर नजाने चौतारीको बटम लाइन भएको जनाएको छ । प्रेस […]

आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छन् बाढी पीडित

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–८ र ९ मा वि.सं. २०७७ भदौ १७ गते विषण बाढी आयो । बाढीले सयौँलाई […]