Highlights

इमेजका बचतकर्ता रकम फिर्ता पाएर खुसी थिए

प्रतिमान पौडेलदिनभर काममा व्यस्त भइयो, सांझ पख बजारतिर यसो घुम्दै थिए, बाटोमा केही मान्छेहरु देव कुमार नेपाली आएछन्, पैसा दिन […]

प्रधानमन्त्रीको भारत भ्रमण र संशयपूर्ण परिदृश्य

सम्पादकीयहुन त भारत र चीन छिमकी राष्ट्र हो । छिमेकी भएर नै यी देशहरुसँगको सम्बन्ध विश्वका अरु देशहरु भन्दा पृथक […]

सात वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिका–९ का २० वर्षिय युवालाई ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

बजेटमा बागलुङ : वन्यजन्तु पार्कदेखि करिडोर कालोपत्रसम्म

आदर्श अनलाइन, बागलुङआज संसदमा प्रस्तुत भएको बजेट भाषणमा बागलुङका केही योजनाहरु समावेश भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज […]

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

प्रतिमान पौडेलपछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् […]

आज गणतन्त्र दिवस

आदर्श अनलाइन, काठमाडौँ सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश […]

नगर अस्पताल संचालनपछि गाउँमै विशेषज्ञ सेवा

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोट क्षेत्रमा नहुँदा कोही बिरामी पर्दा साथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पु¥याइन्थ्यो । यहाँ स्वास्थ्य […]

हरिचौरमा बाल उद्यान निर्माण गरिदै

डम्मर बुढा मगर, बागलुङहरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता […]