Highlights

गर्मी बढेपछि बुकी चड्न थाले भेडीगोठ

डम्मर बुढा मगर, बागलुङमध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठालाहरु […]

हरि बुढा : साहस र प्रेरणाको संगम

सम्पादकीयभनिन्छ, संसारमा असम्भव भन्ने कुरा केही छैन । मानिसको संघर्षको शिलशिलामा यो कहिले सत्य हो जस्तो लाग्छ, कहिले चाहीं कोर्रा […]

बागलुङका बाढीपीडितले पाएनन् घर बनाउने राहत रकम

खेमराज गौतम, बागलुङ बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितहरुले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत […]

गण्डकी सरकारले वन ऐन ल्याउँदैछ : मन्त्री थापा

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले वन ऐन ल्याउने तयारीमा गण्डकी […]

इमेज सहकारीका संस्थापक नेपालीसहित सात जना अध्यागमनको निशानामा

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्षसहित संचालकहरुलाई गृहमन्त्रालय सिमा तथा अध्यागमन शाखाले यात्रा रद्द […]

इमेजका संस्थापक अध्यक्ष नेपाली सम्पर्कविहीन, बचतकर्ताको रकम डुब्न नदिन पहल गर्छौ : रजिष्ट्रार अर्याल

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्ष देव कुमार नेपाली सम्पर्कविहीनभएपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी […]

मौलिक सम्पदाको संरक्षणसँगै दमेकमा पर्यटन पार्क

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एक तर्फ पर्यावणमा असर पु¥याउनका […]

सरकार, नीति कार्यक्रम र कार्यान्वयनको संशय

सम्पादकीयनेपालमा उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, दुःखका साथ भन्नुपर्छ कि नेपाल अझै पनि राजनीतिक अस्थिरताको भुमरीमा […]

सहकारीमा नियमित बचतलाई प्राथमिकता दिऔँ : जि.सी.

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको दिगोपनाका लागि नियमित बचतलाई […]