Highlights

कृषिलाई आधुनिकीकरण गर्न कृषकलाई अनुदानमा उपकरण

आदर्श अनलाइन, बागलुङबागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रबिधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन […]

बुर्तिबाङमा शव फेला

आदर्श अनलाइन, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय छेमु […]

जहाँ खानेपानी समस्या, त्यहाँ समाधान गर्दै नेवा : यस वर्ष १५ सय धारा निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्ष अगाडिसम्म खानेपानीको हाहाकार थियो । स्थानीयले एक गाग्री पानी भर्न चार […]

बसपार्क सञ्चालन गर्न कस्सियो नगरपालिका

आदर्श अनलाइन, बागलुङनिर्माण सम्पन्न भएर समेत सञ्चालनमा नआएको बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क सञ्चालनका लागि नगरपालिकाले आवश्यक […]

धौलागिरी अस्पतालका एम्बुलेन्स चालक रात परे फोन उठाउँदैनन्

आदर्श अनलाइन, बागलुङपाँच महिना अगाडीसम्म बागलुङमा एम्बुलेन्स नहुँदा गम्भिर प्रकृतिका विरामीले समयमै अस्पताल पुग्न नसक्दा उपचार हुन नसकेको गुनासो आउथ्यो […]

आलेखर्क खेल मैदानलाई रंगशाला बनाउन डिपिआर

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिका–९ तित्याङमा पालिका स्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाढी बढाइएको छ । बागलुङ बजारबाट नजिकै रहेको […]

सहकारीका समस्या समाधानका लागि एकतावद्ध बनौ : जिसी

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले सहकारीमा आउन सक्ने […]