Highlights

आज यी स्थानमा भारी वर्षाको संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून […]

सहकारी मार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

खेमराज गौतम, बागलुङउच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जंगलमा पाइने बाँकोलाई बागलुङमा ब्रान्डीङ गर्न थालिएको छ । बागलुङ जिल्लाको […]

आवासीय देखि यातयातको सुविधाले विद्यार्थीलाई राहत

खेमराज गौतम, बागलुङअपाङ्गता, असहाय र विपन्नका छोराछोरीलाई पठन–पाठन गराउदै आएको रामरेखा आधारभूत विद्यालयले यातयात सेवा शुरु गरेको छ । अपाङ्ग […]

स्याउले सजिएको मुस्ताङ

अमृत बास्कुने, मुस्ताङ हिमालपारीको जिल्ला मुस्ताङ भन्दासाथ आकर्षक अनि रसिलो स्याउ आम नेपालीको मानसपटलमा आउँछ । ‘क्या राम्रो स्याउबारी मार्फा […]

असुरक्षित वैदेशिक रोजगार

सम्पादकीयवैदेशिक रोजगार नेपाल र नेपालीको बाध्यात्मक गन्तव्य हो । उच्च शिक्षा अध्ययन लगायतका केही कार्यमा रहरले बढी प्रेरित गरे पनि […]

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

डम्मर बुढा मगर, बागलुङबागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यवसायिक स्याउ खेती गर्न थालेका छन् । समुन्द्री सतहदेखि करिब दुई हजार […]

कालीगण्डकी नदीमा माफियाको रजगज

आदर्श अनलाइन, बागलुङपछिल्लो समय कालीगण्डकी नदीको बागलुङ तर्फ धमाधम नदीजन्य पदार्थको दोहोन भइरहेको छ । मध्यरातमा सहस्रधारा पारी भाटेखोलामा पाँच […]

म्याद सकियो सकिएन नगर अस्पताल अस्पताल

–खेमराज गौतम, बागलुङ निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । १५ […]

जनगुनासो आएपछि धौलागिरी अस्पतालको निरीक्षण

आदर्श अनलाइन, बागलुङ बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासको नेतृत्वमा बिहीबार धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरिएको छ । अस्पतालबाट […]