Highlights

गलकोट सहकारीले बनायो चार वर्षे रणनीतिक योजना

मनकुमारी केसी, बागलुङ जिल्लाको मध्यभाग गलकोट नगरपालिका वडा नं. ३ मा सञ्चालित गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४ वर्षे रणनीतिक […]

सहकारीले गरेको सहकार्य यति छिट्टै कसरी भुल्नु भयो ?

चण्डीप्रसाद शर्मा विश्व यतिबेला वित्तीय संकटसंग जुधिरहेको छ । विश्वमा देखिएको वित्तीय संकटको बाछिटा नेपालमा पनि परेको छ । नेपालको […]

शहिदको सम्मानमा धिमीमा पार्क निर्माण गरिदै

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले–१ स्थित धिमी खानसिङमा शहिद पार्क निर्माण गर्न थालेको छ । गाउँपालिकाले सशस्त्र द्वन्द्वका बेला […]

घरसँगै जले गोतामेका सपना

डम्मर बुढा मगर, बागलुङशुक्रबार दिउसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै हुनुहुन्थ्यो । काम गर्दै गर्दा […]

चिप्लेटी बसपार्कमा बसले किच्दा एक पुरुषको मृत्यु

मनकुमारी केसी, बागलुङआइतबार दिउँसो बागलुङबाट पोखराको लागि छुटेको ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको छ […]

भानुभक्तभन्दा पुराना कवि वीरशाली पन्तको स्मृतिमा पुरस्कार कोष स्थापना

आदिकवि भानुभक्त पूर्वका पुराना कविहरु विष्णुदास आचार्य, सुवानन्ददास, शक्ति बल्लभ अर्याल, इन्दिरस, बसन्त शर्मा, रघुनाथ भट्ट, यदुनाथ पोखरेल, विद्यानन्दकेशरी, उदयानन्द […]

गण्डकी प्रदेश, नयाँ सरकार र अपेक्षा

सम्पादकीयमुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावसँगै गण्डकी प्रदेशको राजनीति पनि तरंगित छ । गत मंसिरमा भएको चुनावबाट बनेको नेकपा एमालेका […]