Highlights

गलकोट क्षेत्र सिसी क्यामराको निगरानीमा

डम्मर बुढा मगर, बागलुङवैदेशिक रोजगार तथा बढ्दो शहरी मोहले गर्दा गलकोटमा थुप्रै गाउँहरु रित्तिदै गएका छन् भने बजार भरिभराउ भएका […]

श्रीमतीको साथले मालिक भएका लालबहादुर

अमृत बास्कुने, म्याग्दी केही वर्ष पहिले सम्म लालबहादुर ग्रिल उद्योगमा सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका […]

कालीगण्डकी नदी र शालग्रामको संरक्षणका लागि शालिग्राम महोत्सव

आदर्श अनलाइन, बागलुङकालीगण्डकी दोहन र शालिग्राम बचाउन बागलुङ नगरपालिका ४ कुडुले फेदीमा शालिग्राम महोत्सव सोमबार देखी शूरु भएको छ । […]

पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

डम्मर बुढा मगर, बागलुङसिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण कौडे लेक आधा दशक अगाडिसम्म ओझेलमा थियो […]

सहकारीलाई व्यवस्थित गर्न सदस्यमा शिक्षा जरुरी छ : श्रेष्ठ

कमजोरलाई माथि उकास्नका लागि सहकारी संस्थाको सुरुवात भएको हो । युरोपबाट सहकारी अभियान विश्वभर फैलिएको हो । नेपालमा पनि हुद्दा, […]

कर्मचारीलाई बरन्डामा राखेर तलब नखुवाउ

सम्पादकीय हुन त नेपालको कर्मचारीतन्त्रलाई स्थायी सरकारको रुपमा उपमा दिने गरिन्छ । हुन पनि हो कि सरकार पटक पटक फेरिरहन्छ […]

चित्रबहादुर केसीको चुनावी खर्च १८ लाख १४ हजार

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा संघीय सांसद चित्रबहादुर केसीले चुनावी खर्चको सार्वजनिक गर्नु भएको छ । आइतबार पत्रकार सम्मेलन […]

काठेखोलामा पिकअप दुर्घटना हुँदा चार जना घाइते

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोलामा पिकअप जीप दुर्घटना भएको छ । गलकोट नगरपालिका–३ हटियादेखि बागलुङ बजार आउँदै गरेको प्रदेश ३—०१—०२३ च […]

बुर्तिबाङ आउँदै गरेको बस दुर्घटना : एकको मृत्यु, ३८ जना घाइते

आदर्श अनलाइन, बागलुङबुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रु बाकह बस दुर्घटनामा परेको छ । आइतबार विहान बुटवलदेखि बुर्तिबाङ तर्फ आउँदै […]

नजिर र यथार्थवादी सम्प्रदाय

शुभेक्षा पन्तसंसारका विभिन्न कानून प्रणालीले आ––आफ्नै कानूनका स्रोतलाई मान्ने गरेका छन् । अदालतको न्यायिक निर्णायबाट प्रतिपादित कानुन सरह व्यवहारमा उपयोगी […]