Highlights

गण्डकी प्रदेशमा अस्थिरताको निरन्तरता

सम्पादकीयगण्डकी प्रदेश प्राकृतिक स्रोत, साधन र सुन्दरताले जति सम्पन्न र शक्तिशाली छ । अब परिचय त्यतिमा मात्र सीमित रहने छैन […]

साँघु विस्थापित गर्दै झोलुङ्गे पुल

खेमराज गौतम, बागलुङबागलुङ बजार देखि भकुण्डे पुग्नका लागि तित्याङ्को बाटो प्रयोग गर्दा रिठ्ठे खोलामा साँघु तनुपर्ने हुन्छ ।वर्खामा खोला बढ्दा […]

सहकारी जोगाउन सदस्यलाई सहकारी शिक्षा : गौतम

निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिने भएतापनि सहकारीमा वचत कम र फिर्ता बढी हुन थालेको अवस्था बढ्दो […]

आधुनिक आमाले किन बच्चालाई स्तनपान गराउँदैनन ?

सरोजराज पन्तआमा शब्द मानवदेखि जनावरसम्म उत्तिकै प्रिय छ । बालक जन्मिएपछि जब तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द […]

नेतानेती

शिवशरण ज्ञवालीअहिले नेपालमा नेतानेती उद्योग निकै उर्वर छ । डाक्टर नेतानेती, कलाकार नेतानेती, पत्रकार नेतानेती, शिक्षक नेतानेती, प्राध्यापक नेतानेती, व्यापारी […]

निसीखोलाका बिरामीको उपचार गर्दै डाक्टर केसी

डम्मर बुढा मगर, बागलुङडाक्टर गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा नागरिकको उपचारमा खटिनु भएको छ । मंगलबार निसीखोला आउनु भएका डाक्टर […]

गलकोटमै आँखाको शल्यक्रिया : स्थानीय दंग

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–३ हटियाका टेक बहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुबै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको […]

दोब्बरले बढ्यो बागलुङको बेरुजु : कुन स्थानीय तहको कती ?

खेमराज गौतम, बागलुङबागलुङका स्थानीय तहको बेरुजु उकालो लागेको छ । आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका १० स्थानीय तहको बेरुजु रु. […]

सदस्यको बचत लगानीमा छ, ढुक्क हुनु व्यक्तिगत सम्पत्ति बिक्री गरेर भए पनि फिर्ता गर्छु : देव कुमार नेपाली

आदर्श अनलाइन, बागलुङबागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तरलता अभावको कारण देखाउदै कारोबार बन्द […]