Highlights

गण्डकीका तीन जिल्लामा एमालेका महिला इन्चार्ज

आदर्श अनलाइन, बागलुङ नेकपा एमालेले गण्डकी प्रदेशका ११ मध्ये ३ जिल्लामा पार्टीका ३ जना महिला नेतृहरुलाई इन्चार्जको जिम्मेवारी दिएको छ […]

ब्रेन क्यान्सर पीडित केसी बचाउन अभियान सक्रिय

आदर्श अनलाइन, बागलुङब्रेन क्यान्सर पीडित राजु केसी बचाउनका लागि आर्थिक अभियानलाई तिब्रता दिइएको छ ।बिहिबार बागलुङ उद्योग वाणिज्य संघमा आयोजित […]

फेँद कुहिने रोगले धान मर्न थालेपछि किसान चिन्तित

डम्मर बुढा मगर, बागलुङबागलुङमा फेँद कुहिने रोगको प्रकोपले धान मर्न थालेपछि किसान निरास बनेका छन् । धान रापेको एक महिनामै […]

बागलुङमा एकै वर्षमा एक अर्ब बढीको आलु उत्पादन

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय बागलुङका किसान आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खास गरि जिल्लाको माथिल्लो क्षेत्रका किसान […]

बुर्तिबाङमा यही वर्ष ५० शैयाको अस्पताल संचालन गर्दै गण्डकी प्रदेश

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि ५० शैयाको प्रदेश स्तरीय अस्पतालका रुपमा […]

जोखिममा स्वास्थ्यचौकी : पहिरो रोकथामै सकियो ५० लाख

खेमराज गौतम, बागलुङभिरालो जग्गामा जोखिम मुल्याङ्कन नगरी निर्माण गरिएको बागलुङको सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ । पानीको मुल संगै […]

बागलुङमा एक वर्षमा १२ हजार २३४ मिटर पदमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङमा आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार २३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, […]

धौलागिरिका चार जिल्लाका सार्वजनिक यातायात ठप्प

आदर्श अनलाइन, बागलुङनिजी प्रयोजनका २ र ४ पाङ्ग्रे सवारी साधनलाई सार्वजनिक सवारी सवारी साधन सरह यात्रु ओसार पसार गर्न पाउँने […]